गृहपृष्ठ ∕ समाचार ∕ प्रदर्शनकारीहरुले नेताका घरमा आगजनी थाले, धनगढीस्थित देउवा निवास जलाइयो प्रदर्शनकारीहरुले नेताका घरमा आगजनी थाले, धनगढीस्थित देउवा निवास जलाइयो हेल्थ आवाज मंगलबार, २०८२ भदौ २४ गते, ११:५३ मा प्रकाशित आगजनी गरिएको धनगढीस्थित देउवा निवास । तस्विरः नेपालप्रेसडटकमबाट काठमाडौं—जेन—जीको प्रदर्शनमा प्रहरी दमनपछि १९ जनाको मृत्यु भएपछि मंगलबार प्रदर्शन झन भडकिएको छ । धनगढीस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा आगजनी भएको छ । बुढानिलकण्ठस्थित देउवा निवासमा पनि आन्दोलनकारीहरुले आक्रमण जारी राखेका छन् । यस्तै, संचारमन्त्री पृथ्वीसुब्बा गुरुङ सुनाकोठीस्थित घरमा आगजनी गरिएको छ भने जनकपुरस्थित एमाले नेता रघुवीर महासेठको घरमा ढुंगामुढा गरिएको छ । निवर्तमान गृहमन्त्री रमेश लेखकको नैकापस्थित घरमा आगजनी गरिएको छ । एमाले केन्द्रीय कार्यलय च्यासलमा पनि तोडफोड भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिंहदरबारदेखि शितल निवासम्म, सर्वोच्च अदालतदेखि संसद भवनसम्म प्रदर्शनकारीको आगजनी पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ति घरभित्रै कुटिए वार्ताअघि संसद विघटन हुनुपर्छः बालेन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत सिंहदरबार छिरेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले बाहिर निकाल्यो प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त ३ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ४ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ५ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ६ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ७ मन्त्रीले नियुक्त गरेका कर्णालीका रजिष्ट्रारको योग्यता नपुग्ने भन्दैं मन्त्रालयका कर्मचारीले चिठ्ठी रोकेपछि… Kalpana Craft ट्रेण्डिङ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ वार्ताअघि संसद विघटन हुनुपर्छः बालेन सिंहदरबार छिरेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले बाहिर निकाल्यो विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा जेन—जी प्रदर्शनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको सर्कुलर स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त प्रदर्शनकारीहरुले नेताका घरमा आगजनी थाले, धनगढीस्थित देउवा निवास जलाइयो स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दिए राजीनामा समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ वार्ताअघि संसद विघटन हुनुपर्छः बालेन सिंहदरबार छिरेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले बाहिर निकाल्यो विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा जेन—जी प्रदर्शनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको सर्कुलर स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त प्रदर्शनकारीहरुले नेताका घरमा आगजनी थाले, धनगढीस्थित देउवा निवास जलाइयो स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दिए राजीनामा