गृहपृष्ठ ∕ समाचार ∕ प्रदर्शनकारीहरुले नेताका घरमा आगजनी थाले, धनगढीस्थित देउवा निवास जलाइयो प्रदर्शनकारीहरुले नेताका घरमा आगजनी थाले, धनगढीस्थित देउवा निवास जलाइयो हेल्थ आवाज मंगलवार, २०८२ भदौ २४ गते, ११:५३ मा प्रकाशित आगजनी गरिएको धनगढीस्थित देउवा निवास । तस्विरः नेपालप्रेसडटकमबाट काठमाडौं—जेन—जीको प्रदर्शनमा प्रहरी दमनपछि १९ जनाको मृत्यु भएपछि मंगलबार प्रदर्शन झन भडकिएको छ । धनगढीस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा आगजनी भएको छ । बुढानिलकण्ठस्थित देउवा निवासमा पनि आन्दोलनकारीहरुले आक्रमण जारी राखेका छन् । यस्तै, संचारमन्त्री पृथ्वीसुब्बा गुरुङ सुनाकोठीस्थित घरमा आगजनी गरिएको छ भने जनकपुरस्थित एमाले नेता रघुवीर महासेठको घरमा ढुंगामुढा गरिएको छ । निवर्तमान गृहमन्त्री रमेश लेखकको नैकापस्थित घरमा आगजनी गरिएको छ । एमाले केन्द्रीय कार्यलय च्यासलमा पनि तोडफोड भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन एन्टिमाइक्रोबियल औषधिको तथ्याङ्कलाई नीतिगत निर्णयमा उपयोग गर्न मन्त्री मेहताको जोड प्रा.डा. केसीसँग वार्ता गर्न सरकारले बनायो ४ सदस्यीय समिति सरकारले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामको पहल गर्ने निजामती कर्मचारी अस्पतालमा नेपालमै पहिलोपटक ईक्मो सेवा सुरू प्रा. डा. केसीका मागबारे सरकारको जवाफ : गेटामा एमबीबीएसदेखि सुर्खेत,… धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ४ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ५ मान्छेको शरीरमा लगाइने लाखौंका इम्प्लान्ट झोलामा, न गुणस्तर सुनिश्चितता न त बिलिङ नै ६ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ७ मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत TFN ट्रेण्डिङ मेडिकल अधिकृतको श्रमशोषण : पढाइ सक्न ४५ लाख, आधारभूत तलब १५ हजार जुम्लामा नाक, कान र घाँटीसम्वन्धी शिविर, एक हजार बढीले लिए सेवा ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम भक्तपुरस्थित क्लिनिक वानमा ४३ जना ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण किस्ट अस्पतालले गर्यो एकैपटक मिर्गौला र कलेजो प्रत्यारोपण नयाँदिल्लीको एम्स अस्पतालमा आगलागी प्रदेश १ सरकारले पास गरेकाे नयाँ संगठन संरचनाकाे विरोधमा स्वास्थ्यकर्मी मेडिकल अधिकृतको श्रमशोषण : पढाइ सक्न ४५ लाख, आधारभूत तलब १५ हजार जुम्लामा नाक, कान र घाँटीसम्वन्धी शिविर, एक हजार बढीले लिए सेवा ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम भक्तपुरस्थित क्लिनिक वानमा ४३ जना ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण किस्ट अस्पतालले गर्यो एकैपटक मिर्गौला र कलेजो प्रत्यारोपण नयाँदिल्लीको एम्स अस्पतालमा आगलागी प्रदेश १ सरकारले पास गरेकाे नयाँ संगठन संरचनाकाे विरोधमा स्वास्थ्यकर्मी