गृहपृष्ठ ∕ समाचार ∕ सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, बिरामीका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा लाठी चार्ज सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, बिरामीका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा लाठी चार्ज हेल्थ आवाज सोमबार, २०८२ कात्तिक १० गते, १५:५५ मा प्रकाशित काठमाडौं—उपचारका क्रममा सुत्केरी मृत्यु भएपछि ललितपुरको इमाडोलस्थित किष्ट अस्पताल तनावग्रस्त भएको छ । अस्पतालको लापरवाहीका कारण ३४ वर्षीया सुत्केरी मीनाश्री राईको मृत्यु भएको भन्दैं बिरामीका आफन्तले प्रदर्शन गरिरहेका छन् । अस्पतालले प्रहरी गुहारेपछि सोमबार विहानदेखि नै प्रहरीले अस्पताललाई सुरक्षा दिइरहेको थियो । तर, दिउँसोतिर बिरामीका आफन्तहरु आक्रोशित भएर अस्पताल परिसर र प्रहरीमाथि ढुंगामुढा गरेपछि अवस्था तनावग्रस्त बनेको हो । प्रदर्शनकारीहरुले अस्पतालको गेटमा तोडफोड गर्ने प्रयास गरेका छन् । प्रहरीले स्थिती नियन्त्रणमा लिन लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको छ । सो क्रममा केही घाइते भएको अस्पताल प्रशासनले जनाएको छ । गत शुक्रबार सुत्केरी गराउने क्रममा खोटाङ हलेसी तुवाचुङ नगरपालिका—९ की राईको मृत्यु भएको थियो । बिरामीको मृत्युपछि आफन्तले क्षतिपूर्तिको माग गरिरहेका छन् । क्षतिपूर्तिका विषयमा अस्पताल र बिरामी पक्षबीच सहमति हुन सकेको छैन । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित TFN ट्रेण्डिङ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण सफल हस्पिटल ११ औं वर्षमा स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने नयाँ १२ प्रकारका मोलिक्युलयुक्त औषधि दर्ता गर्ने बाटो खुल्यो, यस्ता छन् ७ निर्णय त्रिशुली दुर्घटनामा महाराजगन्ज नर्सिङ क्याम्पसबाट बीएस्सी गरेका २२ वर्षीय नर्स अरविन्द वेपत्ता १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण सफल हस्पिटल ११ औं वर्षमा स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने नयाँ १२ प्रकारका मोलिक्युलयुक्त औषधि दर्ता गर्ने बाटो खुल्यो, यस्ता छन् ७ निर्णय त्रिशुली दुर्घटनामा महाराजगन्ज नर्सिङ क्याम्पसबाट बीएस्सी गरेका २२ वर्षीय नर्स अरविन्द वेपत्ता