गृहपृष्ठ ∕ समाचार ∕ नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन हेल्थ आवाज मंगलबार, २०८२ कात्तिक १८ गते, १७:०७ मा प्रकाशित काठमाडौं—नेपाल मेडिकल काउन्सिलले एक उपाध्यक्ष र ८ जना सदस्यहरुको चुनाव गराउन निर्वाचन समिति गठन गरेको छ । मंगलबार काउन्सिलले १ पुसबाट रिक्त हुन लागेको एक उपाध्यक्ष र ८ सदस्यको निर्वाचन गर्नका लागि निर्वाचन समिति गठन काउन्सिलका रजिष्ट्रार डा. सतिकुमार देवले जानकारी दिए । प्रा.डा. रविन्द्रमान श्रेष्ठ प्रमुख निर्वाचन अधिकृत रहेको निर्वाचन समितिमा प्रा.डा. ज्योतितारा मानन्धर र डा. विदुर अधिकारी निर्वाचन अधिकृत रहेका छन् । निर्वाचनबाट चुनिने काउन्सिलका एक उपाध्यक्ष र ८ सदस्यको कार्यकाल १ पुसमा समाप्त हुँदैंछ । उपाध्यक्षका लागि उम्मेदवार बन्न १५ वर्षको अनुभव हासिल गरेको दर्तावाला चिकित्सक हुनुपर्नेछ भने ८ सदस्यका लागि पाँच वर्षको अनुभव हासिल गरेको दर्तावाला चिकित्सक हुनुपर्नेछ । निर्वाचनका काउन्सिलमा दर्तावाला चिकित्सकले मतदान गर्न पाउने व्यवस्था छ । निर्वाचनबाट छानिने काउन्सिलका एक उपाध्यक्ष र ८ सदस्यको कार्यकाल चार वर्ष हुन्छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ६ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ७ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित TFN ट्रेण्डिङ स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण सफल हस्पिटल ११ औं वर्षमा स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी नयाँ १२ प्रकारका मोलिक्युलयुक्त औषधि दर्ता गर्ने बाटो खुल्यो, यस्ता छन् ७ निर्णय त्रिशुली दुर्घटनामा महाराजगन्ज नर्सिङ क्याम्पसबाट बीएस्सी गरेका २२ वर्षीय नर्स अरविन्द वेपत्ता स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण सफल हस्पिटल ११ औं वर्षमा स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी नयाँ १२ प्रकारका मोलिक्युलयुक्त औषधि दर्ता गर्ने बाटो खुल्यो, यस्ता छन् ७ निर्णय त्रिशुली दुर्घटनामा महाराजगन्ज नर्सिङ क्याम्पसबाट बीएस्सी गरेका २२ वर्षीय नर्स अरविन्द वेपत्ता