गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा हेल्थ आवाज शुक्रबार, २०८२ कात्तिक २१ गते, १७:३० मा प्रकाशित काठमाडौं—स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले राजीनामा दिएका छन् । शुक्रबार स्वास्थ्यका १२ औं तहका अतिरिक्त सचिव डा. बाराकोटीले स्वास्थ्य मन्त्री डा. सुधा शर्मामार्फत प्रधानमन्त्री कार्यालयलाई पठाएका हुन् । ‘मैले आइतबारदेखि लागु हुने गरी पदबाट राजीनामा दिएको छु,’ उनले हेल्थआवाजसँग भने, ‘आफ्नै स्वास्थ्यका कारण मैले जिम्मेवारीबाट अलग हुने निर्णय गरेको हुँ ।’ डा. बाराकोटी १ चैतमा स्वास्थ्य सेवा विभागको महानिर्देशक बनेका थिए । उनले ९ महिना स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा विवादित निर्णय गरेनन् । उनको कार्यकाल अझै दुई वर्ष बाँकी थियो । झापाका स्थानीय वासिन्दा उनले लामो समय मेची अस्पतालमा सेवामा बिताएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आज र भोलि भिटामिन ‘ए क्याप्सुल खुवाइदैं श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर नेपाल मेडिकल काउन्सिलको निर्वाचन : काठमाडौं उपत्यकामा ४ र ५… नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न… डा. निकोलस भुसाल गोरखाबाट पक्राउ धेरै पढिएका १ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ २ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ३ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ४ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ५ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं Kalpana Craft ट्रेण्डिङ शिशुहरुमा देखिने ‘सुपर जेनीटेलिया’ के हो ? यस्तो छ रोकथाम तथा उपचार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त स्वास्थ्यकर्मीको तलब भत्तालाई प्रभावित नपार्न प्रदेश र स्थानीय सरकारलाई संघको मार्ग दर्शन सुर्खेतमा चिकित्सकले गरे ओपिडी सेवा बन्द एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो शिशुहरुमा देखिने ‘सुपर जेनीटेलिया’ के हो ? यस्तो छ रोकथाम तथा उपचार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त स्वास्थ्यकर्मीको तलब भत्तालाई प्रभावित नपार्न प्रदेश र स्थानीय सरकारलाई संघको मार्ग दर्शन सुर्खेतमा चिकित्सकले गरे ओपिडी सेवा बन्द एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो