गृहपृष्ठ ∕ समाचार ∕ डा. विश्वराज दवाडीद्वारा नेपाल चिकित्सक संघको अध्यक्षमा उम्मेदवारी घोषणा डा. विश्वराज दवाडीद्वारा नेपाल चिकित्सक संघको अध्यक्षमा उम्मेदवारी घोषणा हेल्थ आवाज मंगलबार, २०८२ मंसीर ९ गते, १७:५१ मा प्रकाशित काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)को अध्यक्षका लागि डा. विश्वराज दवाडीले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार फेसबुकमार्फत पाँच बुँदे कार्ययोजना प्रस्तुत गर्दै उनले एनएमएको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । डा. दवाडी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन् । नेपाल मेडिकल काउन्सिलका निवर्तमान सदस्य रहेका उनी यसअघि नेपाली कांग्रेस निकट चिकित्सकहरुको संगठन प्रजातान्त्रिक चिकित्सक संघको सचिव थिए । उनले चिकित्सकहरुको पूर्ण सुरक्षा र शुन्य सहनशीलताको नीति अवलम्बन गर्ने, वृत्ति विकास र विदेश पलायनलाई नियन्त्रण गर्ने कार्ययोजना अगाडि सारेका छन् । यसैगरी, स्वास्थ्य नीतिमा एनएमएको निर्णायक हस्तक्षेप र भूमिकालाई सशक्त र निर्णायक बनाउने, एनएमएको आन्तरिक शुद्धीकरण र पारदर्शितामा जोड दिने र चिकित्सकहरुको एकता र सम्मानका लागि काम गर्नेलगायतका कार्ययोजना अगाडि सारेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ६ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित ७ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी TFN ट्रेण्डिङ स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण सफल हस्पिटल ११ औं वर्षमा प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी नयाँ १२ प्रकारका मोलिक्युलयुक्त औषधि दर्ता गर्ने बाटो खुल्यो, यस्ता छन् ७ निर्णय मेघराज खड्का बने सुदूरपश्चिमको सामाजिक विकास मन्त्री स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण सफल हस्पिटल ११ औं वर्षमा प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी नयाँ १२ प्रकारका मोलिक्युलयुक्त औषधि दर्ता गर्ने बाटो खुल्यो, यस्ता छन् ७ निर्णय मेघराज खड्का बने सुदूरपश्चिमको सामाजिक विकास मन्त्री