गृहपृष्ठ ∕ समाचार ∕ डा. विश्वराज दवाडीद्वारा नेपाल चिकित्सक संघको अध्यक्षमा उम्मेदवारी घोषणा डा. विश्वराज दवाडीद्वारा नेपाल चिकित्सक संघको अध्यक्षमा उम्मेदवारी घोषणा हेल्थ आवाज मंगलबार, २०८२ मंसीर ९ गते, १७:५१ मा प्रकाशित काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)को अध्यक्षका लागि डा. विश्वराज दवाडीले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार फेसबुकमार्फत पाँच बुँदे कार्ययोजना प्रस्तुत गर्दै उनले एनएमएको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । डा. दवाडी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन् । नेपाल मेडिकल काउन्सिलका निवर्तमान सदस्य रहेका उनी यसअघि नेपाली कांग्रेस निकट चिकित्सकहरुको संगठन प्रजातान्त्रिक चिकित्सक संघको सचिव थिए । उनले चिकित्सकहरुको पूर्ण सुरक्षा र शुन्य सहनशीलताको नीति अवलम्बन गर्ने, वृत्ति विकास र विदेश पलायनलाई नियन्त्रण गर्ने कार्ययोजना अगाडि सारेका छन् । यसैगरी, स्वास्थ्य नीतिमा एनएमएको निर्णायक हस्तक्षेप र भूमिकालाई सशक्त र निर्णायक बनाउने, एनएमएको आन्तरिक शुद्धीकरण र पारदर्शितामा जोड दिने र चिकित्सकहरुको एकता र सम्मानका लागि काम गर्नेलगायतका कार्ययोजना अगाडि सारेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी… स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने Child Mental Health: Recognition, Rationed कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी डलर सहयोग स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने Child Mental Health: Recognition, Rationed कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी डलर सहयोग