गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता स्वास्थ्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता हेल्थ आवाज बुधबार, २०८२ पुस २३ गते, १७:२३ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम र नेपालका लागि इजरायली राजदूत शमुलिक एरी बासबीच भेटवार्ता भएको छ । बुधबार सिंहदरबारस्थित स्वास्थ्य मन्त्रालयमा मन्त्री डा. गौतम र डा. बासबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा नेपाल र इजरायलबीच स्वास्थ्य क्षेत्रमा द्विपक्षीय सहयोगको आदान—प्रदानका विषयहरूमा विस्तृत छलफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरायली राजदूत बासले खासगरी विपद व्यवस्थापनको प्रणालीगत विकास गर्न इजरायल सरकारले प्राविधिक सहयोग गर्ने प्रतिवद्दता गरेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा… वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ४ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ५ नेपालको भविष्य निर्माण जन्मदेखि नै सुरु हुन्छ ६ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ७ सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी TFN ट्रेण्डिङ २० करोड लगानीमा डा. विदुर वस्ती टिमको ‘नेपाल ल्याब हाउस’, दुई दर्जन विशेषज्ञबाट सेवा दिइने ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति २० करोड लगानीमा डा. विदुर वस्ती टिमको ‘नेपाल ल्याब हाउस’, दुई दर्जन विशेषज्ञबाट सेवा दिइने ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति