गृहपृष्ठ ∕ समाचार ∕ निर्वाचनमा २०, २१ र २२ फागुनमा विदा दिने सरकारको निर्णय निर्वाचनमा २०, २१ र २२ फागुनमा विदा दिने सरकारको निर्णय हेल्थ आवाज मंगलबार, २०८२ फागुन १२ गते, १६:३४ मा प्रकाशित काठमाडौं— २१ फागुनमा हुने निर्वाचनका लागि २०, २१ र २२ फागुनमा सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगले गरेको सिफारिसअनुसार २०, २१ र २२ फागुनमा तीन दिन विदा दिने निर्णय गरेको हो । यसअघि आइतबार सरकारलाई पत्र लेख्दैं निर्वाचन आयोगले निर्वाचनमा उत्साहमूलक सहभागिताका लागि तीन दिन सार्वजनिक विदा दिन सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्ले औपचारिक निर्णय गरेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९… साम्बा नेपालमा उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले निःशुल्क… साम्बाको उपचारमा नेपाली कांग्रेसद्वारा पाँच लाख सहयोग महिला राष्ट्रिय फुटबल टिमकी कप्तान साम्बाले गरिन उपचारमा सहयोगका लागि… न्याम्सका रेजिडेन्ट चिकित्सकहरु आन्दोलित, आकस्मिकबाहेकका स्वास्थ्य सेवाबाट फिर्ता हुने ‘स्वास्थ्य र शिक्षा’को भार युवाको काँधबाट निकाल्नुपर्ने एजेण्डासहित चुनावमा होमिएका… धेरै पढिएका १ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने २ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ३ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ४ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ५ सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति ६ फरक मतः विधि, विधानका पक्षमा भएका र एनएमएलाई माया गर्ने आम चिकित्सकको साझा अभिमत ७ गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा TFN ट्रेण्डिङ दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी साम्बा नेपालमा उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले निःशुल्क उपचार गर्ने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने डा. सिद्धार्थको उडानः जनकपुरदेखि मेयो क्लिनिकसम्म नेपाल स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षा माघ तेस्रो साता हुने न्याम्सका रेजिडेन्ट चिकित्सकहरु आन्दोलित, आकस्मिकबाहेकका स्वास्थ्य सेवाबाट फिर्ता हुने साम्बाको उपचारमा नेपाली कांग्रेसद्वारा पाँच लाख सहयोग दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी साम्बा नेपालमा उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले निःशुल्क उपचार गर्ने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने डा. सिद्धार्थको उडानः जनकपुरदेखि मेयो क्लिनिकसम्म नेपाल स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षा माघ तेस्रो साता हुने न्याम्सका रेजिडेन्ट चिकित्सकहरु आन्दोलित, आकस्मिकबाहेकका स्वास्थ्य सेवाबाट फिर्ता हुने साम्बाको उपचारमा नेपाली कांग्रेसद्वारा पाँच लाख सहयोग