गृहपृष्ठ ∕ समाचार ∕ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान हेल्थ आवाज बिहीबार, २०८२ फागुन १४ गते, १०:४२ मा प्रकाशित फाइल तस्विर काठमाडौं—पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । बुधबार राति देउवा सिंगापुर एअरलाइन्सको उडान नम्बर एसक्यु ४४१ मा सिंगापुर गएका हुन् । देउवासँगै उनका सहयोगी भानु देउवा पनि सिंगापुर गएका छन् । २१ फागुनमा हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा देउवा उपचारका लागि सिंगापुर प्रस्थान गरेका हुन् । यससँगै देउवा आगामी निर्वाचनमा मतदान गर्ने/नगर्ने भन्नेमा पनि अन्योल सिर्जना भएको छ । नेपाली कांग्रेसका पूर्व सभापतिसमेत रहेको देउवालाई सभापति गगन थापाले विशेष महाधिवेशनबाट अपदस्थ गरेका थिए । त्यसयता देउवा राजनीतिमा सक्रिय देखिएका छैनन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति निर्वाचनमा घाइते सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार सरकारले गर्ने साम्बाको उपचारका लागि २४ घण्टामै जुट्यो १ करोड ४५ लाख… निर्वाचनमा २०, २१ र २२ फागुनमा विदा दिने सरकारको निर्णय सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९… साम्बा नेपालमा उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले निःशुल्क… धेरै पढिएका १ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ४ फरक मतः विधि, विधानका पक्षमा भएका र एनएमएलाई माया गर्ने आम चिकित्सकको साझा अभिमत ५ सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति ६ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति पूर्वमन्त्री झाको क्यान्सर रोगबाट कारण निधन अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ‘खानपान, व्यायाम र नियमित परीक्षणमा ध्यान दियौं भने नसर्ने रोगको भारलाई ७० प्रतिशतसम्म कम गर्न सकिन्छ’ सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति पूर्वमन्त्री झाको क्यान्सर रोगबाट कारण निधन अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ‘खानपान, व्यायाम र नियमित परीक्षणमा ध्यान दियौं भने नसर्ने रोगको भारलाई ७० प्रतिशतसम्म कम गर्न सकिन्छ’ सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति