२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपूर्वमन्त्री झाको क्यान्सर रोगबाट कारण निधन

पूर्वमन्त्री झाको क्यान्सर रोगबाट कारण निधन


काठमाडौ– मधेश प्रदेशकी सांसद तथा पूर्वमन्त्री डा.डिम्पल कुमारी झाको क्यान्सर रोगका कारण निधन भएको छ ।

लामो समयदेखि पेटको क्यान्सरबाट पीडित झाले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएकी थिइन् ।

चिकित्सकको सल्लाहमा घरमै औषधी सेवन गरिरहेकी झाको आइतवार बिहान रानीबारीस्थित घरमै निधन भएको उनका श्रीमान  तथा लोसपाका नेता अनिल झा जे जानकारी दिए ।

झा नेता अनिलका अनुसार उनको अन्त्यष्टी रौटहट आफ्नै गाउमा हुने भएको छ । डिम्पल मधेस प्रदेशको पूर्वभौतिक पूर्वाधार विकास राज्यमन्त्री थिइन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ