२०८२ चैत्र २५, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा तालिका: कहिले कुन परीक्षा ?

नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा तालिका: कहिले कुन परीक्षा ?


काठमाडौं—नेपाल मेडिकल काउन्सिलले दर्ता (लाइसेन्स)परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ । मंगलबार काउन्सिलले सार्वजनिक गरेको वि.सं. २०८३ सालको परीक्षा तालिकाअनुसार दर्ता प्रमाणपत्र परीक्षा तीन पटक र विशेष परीक्षा तीन चरणमा हुने उल्लेख छ ।

स्नातक तहको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा पहिलो चरणमा १२, १३ र १४ जेठ, २०८३ मा हुनेछ । यसैगरी, ४, ५ र ६ असोजमा दोस्रो र १३, १४, १५ माघमा तेस्रो स्नातक तहको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा हुनेछ ।

स्नातकोत्तर तहको विशेष परीक्षा पहिलो ७ र ८ साउन, दोस्रो १६ र १७ मंसिर र तेस्रो १८ र १९ चैतमा हुनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ