गृहपृष्ठ ∕ समाचार ∕ ओली भेट्न देउवा मनमोहन सेन्टरमा ओली भेट्न देउवा मनमोहन सेन्टरमा हेल्थ आवाज बुधबार, २०७६ मंसीर ११ गते, १३:३७ मा प्रकाशित काठमाडौं-एपेन्डिसाइटिसको शल्यक्रिया गरी उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका सभापती एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा मनमोहन काडियो थेरासिस एण्ड भास्कुल ट्रन्सप्लान्ट सेन्टर महाराजगञ्ज पुगेका छन् । उनी मंगलबार बिहानबाट अत्याधिक पेट दुखाइपछि प्रधानमन्त्री ओली सेन्टरमा भर्ना भएका थिए । चिकित्सकले जाच गरेपछि उनलाई एपेन्डीसाइटिसको शल्यक्रिया गरीएको थियो । शल्यचिकित्सक डा रमेशसिंह भण्डारीको टोलीले सो शल्यक्रिया गरेको थियो । एपेन्डीसाइटीसको संक्रमण पेटका अन्य भागमा पनि फैलिएका कारण जटील शल्यक्रिया पश्चात ओलीलाई भेन्टीलेटरको सपोर्टमामा उपचार गराइएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार मंगलवार बेलुकादेखि नै प्रधानमन्त्री ओलीको होस आएको र बुधवार बिहानबाट गफ गर्न थालेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ६ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ७ पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ति घरभित्रै कुटिए Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा सीप, ज्ञान र समय दिनु हो’ स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा सीप, ज्ञान र समय दिनु हो’ स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने