गृहपृष्ठ ∕ समाचार ∕ महाकाली अस्पतालमा सिकलसेलको उपचार सेवा सुरु महाकाली अस्पतालमा सिकलसेलको उपचार सेवा सुरु पदमराज भट्ट शुक्रबार, २०७६ मंसीर १३ गते, १५:३४ मा प्रकाशित धनगढी—महाकाली अस्पतालमा थारु जातिमा देखिएको सिकलसेल एनिमिया रोगको उपचार सुरु भएको छ । उपकरण जडानसँगै कर्मचारीलाई आवश्यक तालिम दिएर यसै महिनाबाट सिकलसेलको उपचार सेवा सुरु गरिएको महाकाली अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले जानकारी दिए । हालसम्म दुई जना सिकलसेल एनिमियाका बिरामीले उपचार गराएको अस्पतालले जनाएको छ । अब उपचारका लागि धनगढीलगायत जिल्लाबाहिर जानु÷नपर्ने बताइएको छ । यसअघि कञ्चनपुरका दुई सय ७० जना सिकलसेल एनिमियाका बिरामीले कैलालीको सेती अस्पतालमा उपचार गराउँदै आएका थिए । महाकाली अस्पतालमै सिकलसेलको उपचार सुरु भएपछि स्थानीय खुशी भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले उपकरण खरिदका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । नेपाल सरकारले सिकलसेलका बिरामीलाई १ लाख रुपैयाँ बराबरको औषधि निःशुल्क दिने व्यवस्था मिलाएको छ । थारु जातिमा मात्रै देखिने यस रोगको समयमै उपचार हुन नसक्दा कतिपयको ज्यानसमेत जाने गरेको छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ स्वास्थ्य स्वयंसेविकादेखि संसदसम्म, मोरङ–५ मा ‘हेभीवेट’लाई पछार्दै आशा झाको उदय TFN ट्रेण्डिङ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? धामी झाँक्रीका भर पर्दा जान्छ कर्णालीमा सुत्केरी महिलाको ज्यान स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? धामी झाँक्रीका भर पर्दा जान्छ कर्णालीमा सुत्केरी महिलाको ज्यान स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने