गृहपृष्ठ ∕ समाचार ∕ पूर्व स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको निधन पूर्व स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको निधन हेल्थ आवाज बिहीबार, २०७६ पुस १० गते, ०९:३८ मा प्रकाशित काठमाडौ–पूर्व स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारत श्रेष्ठको बिहिवार बिहान ७ बजेर ५५ मिनेटमा निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए । भाइरल रुघाखोकी ज्यरो कारण एक हप्तादेखि बिरामी भएका श्रेष्ठलाई चार दिनअघि भक्तपुरस्थित नागरिक कम्युनिटी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा रहँदै श्रेष्ठलाई निमोनियाको समेत संक्रमण भएपछि बुधवार दिउँसो त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो । ५९ वर्षीया श्रेष्ठले ३७ वर्ष नेपाल सरकारको कर्मचारीको भएर काम गरेका थिए । उनले २० महिना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव भएर समेत कार्यभार सम्हालेका थिए । डेढ वर्ष घि शिक्षा सचिवबाट उनले पाँच वर्षे सचिवको अवधि पूरा गरी अवकास पाएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ३ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ तीन डाक्टर अब ‘माननीय’ ६ स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट कोभिड—१९ नियन्त्रणमा चिनियाँ अनुभव उपयोगीः मन्त्री ढकाल जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट कोभिड—१९ नियन्त्रणमा चिनियाँ अनुभव उपयोगीः मन्त्री ढकाल जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा