गृहपृष्ठ ∕ समाचार ∕ कोभिड-१९ : वुहानबाट फर्किएका नेपालीको परिक्षण रिपोर्ट बुधबार आउने, चीनमा मृत्यु हुने संख्या १७ सय नाघ्यो कोभिड-१९ : वुहानबाट फर्किएका नेपालीको परिक्षण रिपोर्ट बुधबार आउने, चीनमा मृत्यु हुने संख्या १७ सय नाघ्यो हेल्थ आवाज सोमबार, २०७६ फागुन ५ गते, १२:५५ मा प्रकाशित Agency चीनमा (कोभिड-१९)बाट मृत्यु हुने संख्या १ हजार ७ सय सत्तरी पुगेको छ। चिनियाँ समाचार एजेन्सी सिनुह्वाको अनुसार, चीनमा घातक कोभिड-१९को कारण हुवेई प्रान्तमा सोमबार थप १ सय ५ जनाको मृत्यु भएपछि १ हजार ७ सय ७० पुगेको जनाएको हो। चिनियाँ राष्ट्रीय स्वास्थ्य आयोगले उक्त भाइरसबाट नयाँ २ हजार ४८ जनामा थप संक्रमण देखिए पछि संक्रमितको संख्या ७० हजार ५ सय ४८ पुगेको जनाएको छ। यसैबीच (कोभिड-१९) भाइरसको प्रकोप दिनानुदिन बढ्दै गएपछि सो भाइरसबाट प्रभावित बनेको चीनबाट नेपालले आइतबार आफ्नो १ सय ७५ नागरिकलाई उद्दार गरी स्वदेश ल्याएको छ। जसमा १ सय ३४ पुरुष र ४१ महिला छन्। ती मध्य वुहानमा पढ्ने १ सय ७० विद्यार्थी छन्। उक्त नागरिकलाई १४ देखि १७ दिनको लागि भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनको व्यवस्था गरी राखिएको छ। उनीहरुलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै व्यवस्थित रुपमा राखिएका छ। यसको साथै आजै उनीहरुको जाँच गरी नमुना संकलन गरिएको र यसको रिपोर्ट भने बुधबार मात्रै आउने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाको भनाई छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ३ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित TFN ट्रेण्डिङ १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व