गृहपृष्ठ ∕ समाचार ∕ कोभिड-१९ : वुहानबाट फर्किएका नेपालीको परिक्षण रिपोर्ट बुधबार आउने, चीनमा मृत्यु हुने संख्या १७ सय नाघ्यो कोभिड-१९ : वुहानबाट फर्किएका नेपालीको परिक्षण रिपोर्ट बुधबार आउने, चीनमा मृत्यु हुने संख्या १७ सय नाघ्यो हेल्थ आवाज सोमबार, २०७६ फागुन ५ गते, १२:५५ मा प्रकाशित Agency चीनमा (कोभिड-१९)बाट मृत्यु हुने संख्या १ हजार ७ सय सत्तरी पुगेको छ। चिनियाँ समाचार एजेन्सी सिनुह्वाको अनुसार, चीनमा घातक कोभिड-१९को कारण हुवेई प्रान्तमा सोमबार थप १ सय ५ जनाको मृत्यु भएपछि १ हजार ७ सय ७० पुगेको जनाएको हो। चिनियाँ राष्ट्रीय स्वास्थ्य आयोगले उक्त भाइरसबाट नयाँ २ हजार ४८ जनामा थप संक्रमण देखिए पछि संक्रमितको संख्या ७० हजार ५ सय ४८ पुगेको जनाएको छ। यसैबीच (कोभिड-१९) भाइरसको प्रकोप दिनानुदिन बढ्दै गएपछि सो भाइरसबाट प्रभावित बनेको चीनबाट नेपालले आइतबार आफ्नो १ सय ७५ नागरिकलाई उद्दार गरी स्वदेश ल्याएको छ। जसमा १ सय ३४ पुरुष र ४१ महिला छन्। ती मध्य वुहानमा पढ्ने १ सय ७० विद्यार्थी छन्। उक्त नागरिकलाई १४ देखि १७ दिनको लागि भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनको व्यवस्था गरी राखिएको छ। उनीहरुलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै व्यवस्थित रुपमा राखिएका छ। यसको साथै आजै उनीहरुको जाँच गरी नमुना संकलन गरिएको र यसको रिपोर्ट भने बुधबार मात्रै आउने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाको भनाई छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एनएमए निर्वाचनः प्रारम्भिक रुझानमा डा. मंगल अगाडि, महासचिवमा प्रतिस्पर्धा ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरु हटाइए बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको… नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक… धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ५ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि TFN ट्रेण्डिङ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको लाइसेन्स खारेज उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट युवा इण्डोभास्कुलर सर्जन डा. सुवासलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘सर्टिफिकेट अफ एक्सीलेन्स’ सम्मान बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको लाइसेन्स खारेज उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट युवा इण्डोभास्कुलर सर्जन डा. सुवासलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘सर्टिफिकेट अफ एक्सीलेन्स’ सम्मान