गृहपृष्ठ ∕ अन्य ∕ ‘कोभिड १९’ : साढे ३ लाख भन्दा बढी मानिस निको भएर घर फर्किए ‘कोभिड १९’ : साढे ३ लाख भन्दा बढी मानिस निको भएर घर फर्किए हेल्थ आवाज शुक्रबार, २०७६ चैत्र २८ गते, १३:३४ मा प्रकाशित काठमाडौं – कोभिड १९ले विश्व प्रभावित भएको छ। सबैभन्दा बढी चीन र अमेरिका यसको मारमा परेका छन्। चीनबाट सुरु भएको ‘कोभिड १९’ संक्रमण अधिकांश देशमा फैलिएको छ। कयौंले ज्यान गुमाएका छन्। कयौ मृत्युको मुखमा छन् भने कति बाच्नको लागि संघर्ष गरिरहेका छन्। यसैबीच कोभिड १९ बाट संक्रमित व्यक्ति निको भएर घर पनि फर्किएका छन्। पछिल्लो तथ्यांक अनुसार पुन स्वस्थ भएर फर्किनेको संख्या ३ लाख ५६ हजार ९ सय ७७ पुगेको छ। उनीहरुको सफल उपचार पछि घर फर्किएका हुन्। विश्वभर गरेर हाल १६ लाख ५ हजार ७ सय १२ जना व्यक्ति संक्रमित छन् भने ज्यान गुमाउनेको संक्रमितको संख्या ९५ हजार ७ सय ६६ पुगेको छ। कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि विश्व नै त्रसित छ। तर उपचार पछि कयौं ठिकठाक भएर घर पनि फर्किएका छन्। विश्वव्यापी रुपमा महामारी फैलिएसंगै यसको रोकथाम र थप फैलिन नदिन कयौं देशमा लकडाउन गरिएको छ भने शंका लागेका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ भने संक्रमितको लागि आइसोलेसनको व्यवस्था गरी उपचार भइरहेको छ । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ६ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ७ गर्भनिरोधक चक्की प्रयोग गर्दा यी कुरामा दिनुहोस् ध्यान TFN ट्रेण्डिङ फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन