गृहपृष्ठ ∕ अन्य ∕ डा. मनोर दिन सैयदले दिए १० कोरोना सचेतना उपायसहित नयाँ वर्षको शुभकामना डा. मनोर दिन सैयदले दिए १० कोरोना सचेतना उपायसहित नयाँ वर्षको शुभकामना हेल्थ आवाज आईतबार, २०७६ चैत्र ३० गते, ११:१६ मा प्रकाशित काठमाडौं–समाजसेवी चिकित्सक डा. मनोर दिन सैयदले नेपालीको नजिकिदैं गएको नयाँ वर्ष २०७७ को कोरोना सचेतनासहितका शुभकामना दिएका छन् । उनले विश्वमा अहिले कोरोना महामारीका रुपमा फैलिरहेको भन्दैं शुभकामनामा यसबाट सजगता अपनाउन पनि आग्रह गरेका छन् । ‘नजिकिदै गरेको नेपाली नयाँ वर्षमा यो महामारी रोकथाम गर्नको लागि समाजसेवी चिकित्सक डा. मनोर दिन सैयदले कोरोना रोकथाम सचेतना सम्बन्धि केही टिप्ससहित नयाँ वर्ष २०७७ को उपलक्ष्यमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा उत्तरोत्तर प्रगति, सु–स्वास्थ्य, दीघार्यु, आपसी सद्भाव, भाइचारा र अमन चयनको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको छ,’ उनको टिमद्धारा प्रेषित शुभकामनामा भनिएको छ । डा. मनोर दिन सैयदले कोभिड १९ बाट जोगिन दिएका टिप्स सचेत रहने तर तनाव नलिने लकडाउनको सबै नियम पालना गर्ने सामाजिक दूरी कायम राख्ने मास्कको प्रयोग गर्ने स्यानीटाइजर प्रयोग र साबुन पानीले हात मिचीमिची धुने सम्भावित व्यक्ति या कोरोना सम्पर्कमा भएकाहरु क्वारेनटाइनमा बस्ने कोरोना प्रमाणित भएकाहरु सरकारले तोकेको ठाउँमा आइसोलेसनमा रहने र उनीहरुको उचित स्वास्थ्य हेरचाहको व्यवस्था राज्यले मिलाउँदैं आएको छ छरछिमेकमा समस्यामा परेकाहरुलाई खाद्यान्नसहितको सहयोग गर्ने तर राहत लिन जाँदा समेत दूरी कायम गर्ने आफ्ना चिकित्सक, अस्पताल, एम्बुलेन्स र वडा कार्यालयको सम्पर्कमा रहने घरमा अनावश्यक पाहुनाहरु नबोलाउने र अरुकोमा हुल बाँधेर नजाने, पिकनिक या वनभोजको कार्यक्रम स्थगित राख्ने, धार्मिक भेला या सामूहिक प्रवचनको कार्यक्रम नराख्ने र सरकारले गरेका कोरोना रोकथामका उपायहरुलाई सबैले मनन गरी सहयोग गर्ने क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ६ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ७ गर्भनिरोधक चक्की प्रयोग गर्दा यी कुरामा दिनुहोस् ध्यान TFN ट्रेण्डिङ फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन