गृहपृष्ठ ∕ अन्य ∕ डा. मनोर दिन सैयदले दिए १० कोरोना सचेतना उपायसहित नयाँ वर्षको शुभकामना डा. मनोर दिन सैयदले दिए १० कोरोना सचेतना उपायसहित नयाँ वर्षको शुभकामना हेल्थ आवाज आईतबार, २०७६ चैत्र ३० गते, ११:१६ मा प्रकाशित काठमाडौं–समाजसेवी चिकित्सक डा. मनोर दिन सैयदले नेपालीको नजिकिदैं गएको नयाँ वर्ष २०७७ को कोरोना सचेतनासहितका शुभकामना दिएका छन् । उनले विश्वमा अहिले कोरोना महामारीका रुपमा फैलिरहेको भन्दैं शुभकामनामा यसबाट सजगता अपनाउन पनि आग्रह गरेका छन् । ‘नजिकिदै गरेको नेपाली नयाँ वर्षमा यो महामारी रोकथाम गर्नको लागि समाजसेवी चिकित्सक डा. मनोर दिन सैयदले कोरोना रोकथाम सचेतना सम्बन्धि केही टिप्ससहित नयाँ वर्ष २०७७ को उपलक्ष्यमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा उत्तरोत्तर प्रगति, सु–स्वास्थ्य, दीघार्यु, आपसी सद्भाव, भाइचारा र अमन चयनको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको छ,’ उनको टिमद्धारा प्रेषित शुभकामनामा भनिएको छ । डा. मनोर दिन सैयदले कोभिड १९ बाट जोगिन दिएका टिप्स सचेत रहने तर तनाव नलिने लकडाउनको सबै नियम पालना गर्ने सामाजिक दूरी कायम राख्ने मास्कको प्रयोग गर्ने स्यानीटाइजर प्रयोग र साबुन पानीले हात मिचीमिची धुने सम्भावित व्यक्ति या कोरोना सम्पर्कमा भएकाहरु क्वारेनटाइनमा बस्ने कोरोना प्रमाणित भएकाहरु सरकारले तोकेको ठाउँमा आइसोलेसनमा रहने र उनीहरुको उचित स्वास्थ्य हेरचाहको व्यवस्था राज्यले मिलाउँदैं आएको छ छरछिमेकमा समस्यामा परेकाहरुलाई खाद्यान्नसहितको सहयोग गर्ने तर राहत लिन जाँदा समेत दूरी कायम गर्ने आफ्ना चिकित्सक, अस्पताल, एम्बुलेन्स र वडा कार्यालयको सम्पर्कमा रहने घरमा अनावश्यक पाहुनाहरु नबोलाउने र अरुकोमा हुल बाँधेर नजाने, पिकनिक या वनभोजको कार्यक्रम स्थगित राख्ने, धार्मिक भेला या सामूहिक प्रवचनको कार्यक्रम नराख्ने र सरकारले गरेका कोरोना रोकथामका उपायहरुलाई सबैले मनन गरी सहयोग गर्ने क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार ५ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ६ सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं ७ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको शुभारम्भ भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त डा. चक्रराज पाण्डेको कमाण्डमा २०० शैय्याको ‘फ्रन्टलाइन अस्पताल’ सञ्चालनमा आउँदै अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा मानसिक अस्पतालकी साइक्याट्रिक नर्सिङ पढेकी पहिलो नर्सिङ अधिकृत टीका सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको शुभारम्भ भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त डा. चक्रराज पाण्डेको कमाण्डमा २०० शैय्याको ‘फ्रन्टलाइन अस्पताल’ सञ्चालनमा आउँदै अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा मानसिक अस्पतालकी साइक्याट्रिक नर्सिङ पढेकी पहिलो नर्सिङ अधिकृत टीका सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग