गृहपृष्ठ ∕ अन्य ∕ साढे ५ लाखभन्दा बढी संक्रमित निको भएर फर्किए घर साढे ५ लाखभन्दा बढी संक्रमित निको भएर फर्किए घर हेल्थ आवाज शुक्रबार, २०७७ वैशाख ५ गते, १२:५० मा प्रकाशित काठमाडौं – चीनबाट सुरु भएको ‘कोभिड १९’ संक्रमण अधिकांश देशमा फैलिएको छ। कयौं संक्रमितले ज्यान गुमाएका छन्। कयौं मृत्युको मुखमा छन् भने कति बाच्नको लागि संघर्ष गरिरहेका छन्। यसैबीच कोभिड-१९ बाट संक्रमित व्यक्ति निको भएर घर पनि फर्किएका छन्। पछिल्लो तथ्यांक अनुसार स्वस्थ भएर फर्किनेको संख्या ५ लाख ५२ हजार ८ सय २२ पुगेको छ। उनीहरुको सफल उपचार पछि घर फर्किएका हुन्। विश्वभर गरेर हाल २१ लाख ८३ हजार ९ सय ४२ जना व्यक्ति संक्रमित छन् भने ज्यान गुमाउनेको संक्रमितको संख्या १ लाख ४६ हजार ८ सय ७३ पुगेको छ। कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि विश्व नै त्रसित छ। तर उपचार पछि कयौं ठिकठाक भएर घर पनि फर्किएका छन्। विश्वव्यापी रुपमा महामारी फैलिएसंगै यसको रोकथाम र थप फैलिन नदिन कयौं देशमा लकडाउन गरिएको छ भने शंका लागेका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ भने संक्रमितको लागि आइसोलेसनको व्यवस्था गरी उपचार भइरहेको छ । सबैभन्दा कोरोनाको चपेटामा अमेरिका परेको छ । त्यहा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३४ हजार ६ सय ४१ पुगेको छ । शुक्रबार मात्रै २४ संक्रमितले ज्यान गुमाएका छन् । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड… मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु विश्व स्वास्थ्य संगठनद्वारा अमेरिका पुनः संगठनमा सहभागी हुने आशा व्यक्त ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो,… स्वास्थ्य बीमा बहस: औपचारिक क्षेत्रमा अनिवार्य सहभागिता कति न्यायसंगत? धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ३ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ४ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ५ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ६ महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी ७ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु TFN ट्रेण्डिङ २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट Young’s lip with tiny bugs: needs awareness of leishmaniasis पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट Young’s lip with tiny bugs: needs awareness of leishmaniasis पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ?