गृहपृष्ठ ∕ अन्य ∕ साढे ५ लाखभन्दा बढी संक्रमित निको भएर फर्किए घर साढे ५ लाखभन्दा बढी संक्रमित निको भएर फर्किए घर हेल्थ आवाज शुक्रबार, २०७७ वैशाख ५ गते, १२:५० मा प्रकाशित काठमाडौं – चीनबाट सुरु भएको ‘कोभिड १९’ संक्रमण अधिकांश देशमा फैलिएको छ। कयौं संक्रमितले ज्यान गुमाएका छन्। कयौं मृत्युको मुखमा छन् भने कति बाच्नको लागि संघर्ष गरिरहेका छन्। यसैबीच कोभिड-१९ बाट संक्रमित व्यक्ति निको भएर घर पनि फर्किएका छन्। पछिल्लो तथ्यांक अनुसार स्वस्थ भएर फर्किनेको संख्या ५ लाख ५२ हजार ८ सय २२ पुगेको छ। उनीहरुको सफल उपचार पछि घर फर्किएका हुन्। विश्वभर गरेर हाल २१ लाख ८३ हजार ९ सय ४२ जना व्यक्ति संक्रमित छन् भने ज्यान गुमाउनेको संक्रमितको संख्या १ लाख ४६ हजार ८ सय ७३ पुगेको छ। कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि विश्व नै त्रसित छ। तर उपचार पछि कयौं ठिकठाक भएर घर पनि फर्किएका छन्। विश्वव्यापी रुपमा महामारी फैलिएसंगै यसको रोकथाम र थप फैलिन नदिन कयौं देशमा लकडाउन गरिएको छ भने शंका लागेका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ भने संक्रमितको लागि आइसोलेसनको व्यवस्था गरी उपचार भइरहेको छ । सबैभन्दा कोरोनाको चपेटामा अमेरिका परेको छ । त्यहा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३४ हजार ६ सय ४१ पुगेको छ । शुक्रबार मात्रै २४ संक्रमितले ज्यान गुमाएका छन् । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव