गृहपृष्ठ ∕ अन्य ∕ कोभिड फ्याक्टः संसारभर चिकित्सकमाथि हमला, सर्वाधिक ६८ प्रतिशत भारतमा कोभिड फ्याक्टः संसारभर चिकित्सकमाथि हमला, सर्वाधिक ६८ प्रतिशत भारतमा हेल्थ आवाज आईतबार, २०७७ वैशाख १४ गते, १२:३६ मा प्रकाशित इन्द्राैरमा केही समय पहिले चिकित्सकमाथि गरिएको आक्रमण । फोटोः India TV नयाँदिल्ली—कोरोना भाइरस (कोभिड—१९) को संकटबीच एकातर्फ स्वास्थ्यकर्मीलाई अग्रमोर्चामा खटिएका कारण सम्मानित गरिदैंछ । अर्कोतर्फ, स्वास्थ्यकर्मीमाथि हातपात र हिंसाका घटना पनि बढिरहेका छन् । अहिलेसम्म भारतमा मात्रैं चिकित्सक र स्वास्थ्यकर्मीबाट हिंसाका दर्जनभन्दा बढी घटना सार्वजनिक भएका छन् । यसमा चिकित्सकमाथि हमला गर्नेदेखि गालीगलौज तथा अपशब्द प्रयोग गर्नेसम्मका घटनाहरु छन् । आम्र्ड कन्फिलिक्ट लोकेशन एन्ड डाटा प्रोजेक्ट (एसीएलईडी)को रिपोर्टअनुसार १९ फ्रेबुअरीदेखि अहिलेसम्म ४५ दिनमा संसारभर डाक्टर विरुद्ध भएका हिंसाका कुल घटनाको ६८ प्रतिशत भारतमा मात्रै भएका छन् । एसीएलईडीको रिपोर्टअनुसार १९ फ्रेबुअरीपछिका लगभग ४५ दिनमा संसारभर स्वास्थ्यकर्मीका विरुद्ध भएका कुल घटनामध्ये ६८ प्रतिशत भारतमा मात्रै भएका थिए । एसीएलईडी विकासशील संसारमा हुने राजनीतिक हिंसाका घटनाको विश्लेषण गर्छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ६ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ७ गर्भनिरोधक चक्की प्रयोग गर्दा यी कुरामा दिनुहोस् ध्यान TFN ट्रेण्डिङ फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन