गृहपृष्ठ ∕ अन्य ∕ कोभिड फ्याक्टः संसारभर चिकित्सकमाथि हमला, सर्वाधिक ६८ प्रतिशत भारतमा कोभिड फ्याक्टः संसारभर चिकित्सकमाथि हमला, सर्वाधिक ६८ प्रतिशत भारतमा हेल्थ आवाज आईतबार, २०७७ वैशाख १४ गते, १२:३६ मा प्रकाशित इन्द्राैरमा केही समय पहिले चिकित्सकमाथि गरिएको आक्रमण । फोटोः India TV नयाँदिल्ली—कोरोना भाइरस (कोभिड—१९) को संकटबीच एकातर्फ स्वास्थ्यकर्मीलाई अग्रमोर्चामा खटिएका कारण सम्मानित गरिदैंछ । अर्कोतर्फ, स्वास्थ्यकर्मीमाथि हातपात र हिंसाका घटना पनि बढिरहेका छन् । अहिलेसम्म भारतमा मात्रैं चिकित्सक र स्वास्थ्यकर्मीबाट हिंसाका दर्जनभन्दा बढी घटना सार्वजनिक भएका छन् । यसमा चिकित्सकमाथि हमला गर्नेदेखि गालीगलौज तथा अपशब्द प्रयोग गर्नेसम्मका घटनाहरु छन् । आम्र्ड कन्फिलिक्ट लोकेशन एन्ड डाटा प्रोजेक्ट (एसीएलईडी)को रिपोर्टअनुसार १९ फ्रेबुअरीदेखि अहिलेसम्म ४५ दिनमा संसारभर डाक्टर विरुद्ध भएका हिंसाका कुल घटनाको ६८ प्रतिशत भारतमा मात्रै भएका छन् । एसीएलईडीको रिपोर्टअनुसार १९ फ्रेबुअरीपछिका लगभग ४५ दिनमा संसारभर स्वास्थ्यकर्मीका विरुद्ध भएका कुल घटनामध्ये ६८ प्रतिशत भारतमा मात्रै भएका थिए । एसीएलईडी विकासशील संसारमा हुने राजनीतिक हिंसाका घटनाको विश्लेषण गर्छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव