गृहपृष्ठ ∕ अन्य ∕ लक्षणविहिन संक्रमितको एन्टीबडीमा छिटै ह्रास आउने : अध्ययन लक्षणविहिन संक्रमितको एन्टीबडीमा छिटै ह्रास आउने : अध्ययन हेल्थ आवाज बुधबार, २०७७ कात्तिक १२ गते, १४:५८ मा प्रकाशित कोरोना संक्रमणको लक्षण देखिएको संक्रमितहरुको तुलनामा लक्षणरहित कोरोना भाइरस पिडितमा एन्टीबडी छिटो सकिने बेलायतको एक अध्ययनले देखाएको छ। इम्पेरियल कलेज लन्डन र बाजार अनुसन्धान फर्म इप्सोस मोरीद्वारा गरिएको अध्ययनको निस्कर्षबाट एन्टीबडीको हानि ७५ भन्दा बढी आयु वर्गको तुलनामा १८-२४ वर्षको व्यक्तिमा कम रहेको पत्ता लागेको छ। कमीशन र इम्पीरियलद्वारा मंगलबार प्रकाशित गरिएको अनुसन्धानमा संक्रमणपछि कोभिड-१९ प्रति मानिसको प्रतिरक्षा प्रतिक्रिया दर्शाएको छ। कुल मिलाएर मध्ये-जुन र सेप्टेम्बरको अन्त्यकोबीच इंग्ल्याण्डमा हजारौं मानिसको नमूनाको एक चौथाईभन्दा बढी भाइरस एन्टीबढीको प्रसारमा गिरावट पाइएको थियो। एक जुनियर स्वास्थ्यमन्त्री जेम्स बेथेलनेले यस अनुसन्धानको एक महत्वपूर्ण भाग बताउँदै भने, ‘हामी समयको साथै कोभिड-१९ एन्टीबडीको प्रकृति बुझ्न मद्दत मिलेको छ।’ तर वैज्ञानिकहरुले भने चेतावनी दिँदै भने, ‘भाइरसलाई लिएर मानिसलाई दिर्घकालिनरुपमा एन्टीबडीको प्रतिक्रियाबारे धेरै कुरामा अज्ञात छ। इम्पीरियल स्कूल अफ पब्लिक हेल्थका पोलइलियट (Paul Elliott) ले भने, ‘इम्यूनिटी एन्टीबडिजको स्तर कुन स्तरमा छ वा प्रतिरक्षा कति समयसम्म चल्ने गर्छ भन्ने बारे अझै स्पष्ट छैन।’ यस अध्ययनमा ३ लाख ६५ हजार वयस्क सहभागी थिए। २० जुन देखि २८ सेप्टेम्बरको बीच कोरोना भाइरस एन्टीबडिजको लागि घरमा ती राउण्ड फिंगर प्रिन्ट टेस्ट गराइसकेका थिए। सो परिणामबाट एन्टीबडीबाट मानिसको संख्या लगभग ३ महिनाको अवधिमा २६.५ प्रतिशत कम भएको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत TFN ट्रेण्डिङ मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत