गृहपृष्ठ ∕ अन्य ∕ लक्षणविहिन संक्रमितको एन्टीबडीमा छिटै ह्रास आउने : अध्ययन लक्षणविहिन संक्रमितको एन्टीबडीमा छिटै ह्रास आउने : अध्ययन हेल्थ आवाज बुधबार, २०७७ कात्तिक १२ गते, १४:५८ मा प्रकाशित कोरोना संक्रमणको लक्षण देखिएको संक्रमितहरुको तुलनामा लक्षणरहित कोरोना भाइरस पिडितमा एन्टीबडी छिटो सकिने बेलायतको एक अध्ययनले देखाएको छ। इम्पेरियल कलेज लन्डन र बाजार अनुसन्धान फर्म इप्सोस मोरीद्वारा गरिएको अध्ययनको निस्कर्षबाट एन्टीबडीको हानि ७५ भन्दा बढी आयु वर्गको तुलनामा १८-२४ वर्षको व्यक्तिमा कम रहेको पत्ता लागेको छ। कमीशन र इम्पीरियलद्वारा मंगलबार प्रकाशित गरिएको अनुसन्धानमा संक्रमणपछि कोभिड-१९ प्रति मानिसको प्रतिरक्षा प्रतिक्रिया दर्शाएको छ। कुल मिलाएर मध्ये-जुन र सेप्टेम्बरको अन्त्यकोबीच इंग्ल्याण्डमा हजारौं मानिसको नमूनाको एक चौथाईभन्दा बढी भाइरस एन्टीबढीको प्रसारमा गिरावट पाइएको थियो। एक जुनियर स्वास्थ्यमन्त्री जेम्स बेथेलनेले यस अनुसन्धानको एक महत्वपूर्ण भाग बताउँदै भने, ‘हामी समयको साथै कोभिड-१९ एन्टीबडीको प्रकृति बुझ्न मद्दत मिलेको छ।’ तर वैज्ञानिकहरुले भने चेतावनी दिँदै भने, ‘भाइरसलाई लिएर मानिसलाई दिर्घकालिनरुपमा एन्टीबडीको प्रतिक्रियाबारे धेरै कुरामा अज्ञात छ। इम्पीरियल स्कूल अफ पब्लिक हेल्थका पोलइलियट (Paul Elliott) ले भने, ‘इम्यूनिटी एन्टीबडिजको स्तर कुन स्तरमा छ वा प्रतिरक्षा कति समयसम्म चल्ने गर्छ भन्ने बारे अझै स्पष्ट छैन।’ यस अध्ययनमा ३ लाख ६५ हजार वयस्क सहभागी थिए। २० जुन देखि २८ सेप्टेम्बरको बीच कोरोना भाइरस एन्टीबडिजको लागि घरमा ती राउण्ड फिंगर प्रिन्ट टेस्ट गराइसकेका थिए। सो परिणामबाट एन्टीबडीबाट मानिसको संख्या लगभग ३ महिनाको अवधिमा २६.५ प्रतिशत कम भएको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ५ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा