गृहपृष्ठ ∕ अन्य ∕ ब्युटी ट्रेन्ड्स : अनुहारलाई चमकदार बनाउन अपनाउनुहोस यी ४ कोरियन घरेलु उपाय ब्युटी ट्रेन्ड्स : अनुहारलाई चमकदार बनाउन अपनाउनुहोस यी ४ कोरियन घरेलु उपाय हेल्थ आवाज मंगलबार, २०७७ पुस १४ गते, १६:०६ मा प्रकाशित कोरियन ब्यूटी धेरै प्रभावशाली स्किन केयर इ्री्ग्रिडिएन्ट्सको लागि प्रख्यात छ। घरेलु उपायको लागि पनि यो निकै उपयोगी मानिन्छ। चमकदार अनुहार पाउन चाहानुहुन्छ भने तपाई यी घरेलु कोरियन टिप्स अपनाउन सक्नुहुनेछ। १. चामलको माड एशियाली देशहरूमा चामल खाने मात्र गरिदैन। चीन र कोरिया जस्तो देशहरुमा चामलको माड स्किन केयरको लागि एकदम महत्वपूर्ण मानिन्छ। जसलाई हामी घरमै तयार गर्न सक्छौ। चामलको माडलाई चिसो बनाएर एक स्प्रे बोतलमा २\३ दिनको लागि राख्नुहोस्। अब यसलाई फेस मिस्ट जसरी बिहान र बेलुका लगाउनुहोस। २. लेमन एण्ड स्ट्रोबेरी फेस मास्क ५\६ स्ट्रोबेरीको गुंदीलाई लिएर यसमा लेमन एसेनशियल फेस ओंइलको २\३ थोपा मिक्स गर्नुहोस। अब यसमा दुई चम्चा दहि मिलाउनुहोस। त्यसलाई अनुहार र घाँटीमा लगाएर ३० मिनेटसम्म छोड्नुहोस। त्यसपछि मनतातो पानीले अनुहार धुनुहोस। यति गरेमा स्किन निकै फ्रेस देखिन्छ। ३. ग्रीन टी फेशियल एक-चौथाई कप पानीलाई तातो बनाई ग्रीन टी बनाउनुहोस्। अब यसलाई चिसो बनाउनको लागि छाड्नुहोस्। जतिपटक अनुहार धुनुहुन्छ अन्तिम चरणमा ग्रीन टी बाटै सफा गर्नुहोस। यो स्किनभित्र पुगेर सफा बनाउँछ र स्किनमा देखिने दाग-धब्बालाई हटाउँछ । ४. राइस फ्लोर र एलोभेरा मास्क ३ ठुलो चम्चा पिसेको चामलको पिठोमा २ चम्चा जति घ्युकुमारी मिक्स गर्नुहोस। त्यसपछि अनुहारमा राम्ररी लगाउनुहोस। कम्तिमा पनि १ घण्टाको लागि त्यतिकै राख्नुहोस। यसले तपाईको स्किन निकै नरम र चमकदार बनाउँछ। -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य, टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ५ १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार ६ सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं ७ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको शुभारम्भ भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा डा. चक्रराज पाण्डेको कमाण्डमा २०० शैय्याको ‘फ्रन्टलाइन अस्पताल’ सञ्चालनमा आउँदै मानसिक अस्पतालकी साइक्याट्रिक नर्सिङ पढेकी पहिलो नर्सिङ अधिकृत टीका अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा नयाँ पुस्ताकी प्रजनन विशेषज्ञ डा. आकृति, जसले २५ सय दम्पत्तीलाई सन्तान सुख दिइन् न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको शुभारम्भ भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा डा. चक्रराज पाण्डेको कमाण्डमा २०० शैय्याको ‘फ्रन्टलाइन अस्पताल’ सञ्चालनमा आउँदै मानसिक अस्पतालकी साइक्याट्रिक नर्सिङ पढेकी पहिलो नर्सिङ अधिकृत टीका अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा नयाँ पुस्ताकी प्रजनन विशेषज्ञ डा. आकृति, जसले २५ सय दम्पत्तीलाई सन्तान सुख दिइन् न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त