गृहपृष्ठ ∕ अन्य ∕ ब्युटी ट्रेन्ड्स : अनुहारलाई चमकदार बनाउन अपनाउनुहोस यी ४ कोरियन घरेलु उपाय ब्युटी ट्रेन्ड्स : अनुहारलाई चमकदार बनाउन अपनाउनुहोस यी ४ कोरियन घरेलु उपाय हेल्थ आवाज मंगलबार, २०७७ पुस १४ गते, १६:०६ मा प्रकाशित कोरियन ब्यूटी धेरै प्रभावशाली स्किन केयर इ्री्ग्रिडिएन्ट्सको लागि प्रख्यात छ। घरेलु उपायको लागि पनि यो निकै उपयोगी मानिन्छ। चमकदार अनुहार पाउन चाहानुहुन्छ भने तपाई यी घरेलु कोरियन टिप्स अपनाउन सक्नुहुनेछ। १. चामलको माड एशियाली देशहरूमा चामल खाने मात्र गरिदैन। चीन र कोरिया जस्तो देशहरुमा चामलको माड स्किन केयरको लागि एकदम महत्वपूर्ण मानिन्छ। जसलाई हामी घरमै तयार गर्न सक्छौ। चामलको माडलाई चिसो बनाएर एक स्प्रे बोतलमा २\३ दिनको लागि राख्नुहोस्। अब यसलाई फेस मिस्ट जसरी बिहान र बेलुका लगाउनुहोस। २. लेमन एण्ड स्ट्रोबेरी फेस मास्क ५\६ स्ट्रोबेरीको गुंदीलाई लिएर यसमा लेमन एसेनशियल फेस ओंइलको २\३ थोपा मिक्स गर्नुहोस। अब यसमा दुई चम्चा दहि मिलाउनुहोस। त्यसलाई अनुहार र घाँटीमा लगाएर ३० मिनेटसम्म छोड्नुहोस। त्यसपछि मनतातो पानीले अनुहार धुनुहोस। यति गरेमा स्किन निकै फ्रेस देखिन्छ। ३. ग्रीन टी फेशियल एक-चौथाई कप पानीलाई तातो बनाई ग्रीन टी बनाउनुहोस्। अब यसलाई चिसो बनाउनको लागि छाड्नुहोस्। जतिपटक अनुहार धुनुहुन्छ अन्तिम चरणमा ग्रीन टी बाटै सफा गर्नुहोस। यो स्किनभित्र पुगेर सफा बनाउँछ र स्किनमा देखिने दाग-धब्बालाई हटाउँछ । ४. राइस फ्लोर र एलोभेरा मास्क ३ ठुलो चम्चा पिसेको चामलको पिठोमा २ चम्चा जति घ्युकुमारी मिक्स गर्नुहोस। त्यसपछि अनुहारमा राम्ररी लगाउनुहोस। कम्तिमा पनि १ घण्टाको लागि त्यतिकै राख्नुहोस। यसले तपाईको स्किन निकै नरम र चमकदार बनाउँछ। -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य, टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ह्याम्स अस्पताल र गोकर्णेश्वरबीच स्वास्थ्य सहकार्य बजारमा नक्कली पशु औषधिहरु, बिक्रेताले दिए यस्तो चेतावनी ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा… एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी… धेरै पढिएका १ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो २ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ३ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ७ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो TFN ट्रेण्डिङ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु