गृहपृष्ठ ∕ अन्य ∕ चीनमा पनि भेटियो कोरोना भाइरसको नयाँ स्वरूप चीनमा पनि भेटियो कोरोना भाइरसको नयाँ स्वरूप हेल्थ आवाज शुक्रबार, २०७७ पुस १७ गते, १५:२३ मा प्रकाशित कोरोनाको नयाँ स्वरूपको संक्रमण चीनमा पनि देखिएको छ। रोयटर्सको अनुसार बेलायतबाट फर्किएर चीन आएकी २३ वर्षीया युवतीमा नयाँ स्वरूप पुष्टि भएको हो। ब्रिटेनमा पहिला देखिएको नयाँ स्वरूपको केस चीन, भारत, अस्ट्रेलिया, साउथ अफ्रिका, इटली जस्ता केहि राष्ट्रहरुमा समेत देखिएको छ। कोरोनाको नयाँ स्वरूप देखिन थालेपछि फेरी जनमानसमा एक किसिमको त्रास उत्पन्न भएको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य पत्रकार न्यौपानेलाई ब्लोदानको सम्मान वयस्क अवस्थादेखि सक्रिय बन्नुले केही स्वास्थ्य समस्याबाट मृत्यु हुने जोखिम… नेपाल स्वास्थ्य प्राविधिक संघको ४७ औँ स्थापना दिवस विविध कार्यक्रमका… विदेशी सहयोगमा भर पर्नु दीर्घकालीन समाधान होइन : डा. शर्मा रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार ढुङ्गेललाई धेरै पढिएका १ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ५ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ६ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ७ विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी Kalpana Craft ट्रेण्डिङ एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. साइमा वाजेद निलम्बित नेपालमा नपाइने क्यान्सरका दुर्लभ महंगा औषधि बिरामीलाई निःशुल्क दिइने स्वास्थ्य पत्रकार न्यौपानेलाई ब्लोदानको सम्मान त्रिवि शिक्षण अस्पतालमा १५ शय्या इमर्जेन्सी वार्ड विस्तार राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. साइमा वाजेद निलम्बित नेपालमा नपाइने क्यान्सरका दुर्लभ महंगा औषधि बिरामीलाई निःशुल्क दिइने स्वास्थ्य पत्रकार न्यौपानेलाई ब्लोदानको सम्मान त्रिवि शिक्षण अस्पतालमा १५ शय्या इमर्जेन्सी वार्ड विस्तार राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी