गृहपृष्ठ ∕ अन्य ∕ कान्तिपुर डेन्टल कलेजमा रक्तदान कार्यक्रम सम्पन्न कान्तिपुर डेन्टल कलेजमा रक्तदान कार्यक्रम सम्पन्न हेल्थ आवाज आईतबार, २०७७ फागुन ९ गते, ११:२६ मा प्रकाशित काठमाडौं—कान्तिपुर डेन्टल कलेज तथा टिचिङ हस्पिटलले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कलेजले शुक्रबार नेपाल हेल्थ कर्प र एनडिएसए—केडिसीसँग मिलेर रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हो । उक्त रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए । उक्त रक्तदान कार्यक्रम आयोजना गर्न रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले सहयोग गरेको थियो । महामारीको समयमा रगतमा रहेको अभाव पूर्ति गर्नका लागि कलेजका विद्यार्थी नवीना मियाँको अग्रसरतामा विभिन्न ठाउँमा रक्तदान कार्यक्रमको आयोजना हुँदै आएको छ । रक्तदान कार्यक्रममा सहभागी भएर सफल बनाउन सहयोग गर्ने रक्तदाता, स्वयंमसेवक, एनएचसी र एनडिएसए—केडिसीलाई कलेज व्यवस्थापनले धन्यवाद ज्ञापन गरेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड… मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु विश्व स्वास्थ्य संगठनद्वारा अमेरिका पुनः संगठनमा सहभागी हुने आशा व्यक्त ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो,… धेरै पढिएका १ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ३ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ४ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ५ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ६ महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी ७ सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड ९० लाख TFN ट्रेण्डिङ डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्धा विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन सुदूरपश्चिममा स्वास्थ्यतर्फको रिक्त दरबन्दी पदपूर्ति गरिदैं, ३० जनाभन्दा बढीको पदस्थापन मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा १ फागुनबाट स्वास्थ्य बीमामार्फत उपचार गर्दा ओपीडीमा २५ हजारभन्दा बढी खर्च गर्न नपाइने डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्धा विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन सुदूरपश्चिममा स्वास्थ्यतर्फको रिक्त दरबन्दी पदपूर्ति गरिदैं, ३० जनाभन्दा बढीको पदस्थापन मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा १ फागुनबाट स्वास्थ्य बीमामार्फत उपचार गर्दा ओपीडीमा २५ हजारभन्दा बढी खर्च गर्न नपाइने