गृहपृष्ठ ∕ अन्य ∕ कान्तिपुर डेन्टल कलेजमा रक्तदान कार्यक्रम सम्पन्न कान्तिपुर डेन्टल कलेजमा रक्तदान कार्यक्रम सम्पन्न हेल्थ आवाज आईतबार, २०७७ फागुन ९ गते, ११:२६ मा प्रकाशित काठमाडौं—कान्तिपुर डेन्टल कलेज तथा टिचिङ हस्पिटलले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कलेजले शुक्रबार नेपाल हेल्थ कर्प र एनडिएसए—केडिसीसँग मिलेर रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हो । उक्त रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए । उक्त रक्तदान कार्यक्रम आयोजना गर्न रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले सहयोग गरेको थियो । महामारीको समयमा रगतमा रहेको अभाव पूर्ति गर्नका लागि कलेजका विद्यार्थी नवीना मियाँको अग्रसरतामा विभिन्न ठाउँमा रक्तदान कार्यक्रमको आयोजना हुँदै आएको छ । रक्तदान कार्यक्रममा सहभागी भएर सफल बनाउन सहयोग गर्ने रक्तदाता, स्वयंमसेवक, एनएचसी र एनडिएसए—केडिसीलाई कलेज व्यवस्थापनले धन्यवाद ज्ञापन गरेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा धेरै पढिएका १ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ५ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ६ ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा मात्रै सेवा ७ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ TFN ट्रेण्डिङ नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार सबै चिकित्सा प्रणालीलाई एकीकृत गर्दै सशक्त परिषद् स्थापना किन अपरिहार्य? वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ नेपालमा मिर्गौला सम्बन्धि विशेषज्ञ सेवा छिट्टै : प्रधानमन्त्री Child Mental Health: Recognition, Rationed स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार सबै चिकित्सा प्रणालीलाई एकीकृत गर्दै सशक्त परिषद् स्थापना किन अपरिहार्य? वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ नेपालमा मिर्गौला सम्बन्धि विशेषज्ञ सेवा छिट्टै : प्रधानमन्त्री Child Mental Health: Recognition, Rationed स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय