गृहपृष्ठ ∕ अन्य ∕ मोडर्नाले बालबालिकामा कोरोना खोपको ट्रायल गर्दै मोडर्नाले बालबालिकामा कोरोना खोपको ट्रायल गर्दै हेल्थ आवाज बुधबार, २०७७ चैत्र ४ गते, १३:१२ मा प्रकाशित विश्वभरमा कोरोना महामारी विरुद्ध खोप अभियान तीव्र गतिमा बढिरहेको छ। हालसम्म करोडौं मानिसले खोप प्राप्त गरिसकेका छन्। यसैबीच अमेरिकी खोप उत्पादन गर्ने मोडर्नाले बालबालिकामा खोपको ट्रायल सुरु गरेको छ। कम्पनीले ६ महिना देखि १२ वर्षसम्मका बालबालिकामाथि ट्रायल गर्न थालेको हो। अमेरिका र क्यानडाबाट ६ हजार स्वस्थ बालबालिकालाई समावेश गर्ने कम्पनीले लक्ष्य रहेको जनाएको छ। यसअघि खोपको मानव परीक्षण १२-१७ वर्ष उमेरका बालबालिकामागरिएको थियो तर नतिजा सार्वजनिक गरिएको थिएन। अनुसन्धानकर्ता परीक्षण सुरु गरेर प्रतिक्रिया देख्न चाहान्छन। वयस्कलाई जस्तै २८ दिनपछि परीक्षणमा सहभागी भएका बालबालिकालाई दोस्रो डोज लगाइनेछ। साथै उच्च डोज दिँदा हुनसक्ने साइडइफेक्टलाई पनि मध्यनजर गरिनेछ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त विश्व सुन्दरी ऐश्वर्याको अनुहारमा किन देखिदैन उमेरको असर ? स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ कर्णालीमा कुपोषणको अवस्था अझै नाजुक ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त विश्व सुन्दरी ऐश्वर्याको अनुहारमा किन देखिदैन उमेरको असर ? स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ कर्णालीमा कुपोषणको अवस्था अझै नाजुक ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ