गृहपृष्ठ ∕ अन्य ∕ अभिनेत्री शिल्पाको सुझाव : दोस्रो सन्तानको प्लानिङ्ग गर्दा ध्यान दिनुपर्ने कुरा अभिनेत्री शिल्पाको सुझाव : दोस्रो सन्तानको प्लानिङ्ग गर्दा ध्यान दिनुपर्ने कुरा हेल्थ आवाज शुक्रबार, २०७७ चैत्र २० गते, १७:५९ मा प्रकाशित सन्तान पहिलो वा दोस्रो जन्माउने योजना बनाउँदा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ। थोरै लापरवाहीले पनि तपाईको बच्चाबाट तपाइलाई टाढा बनाउन सक्छ। हालैमा दोस्रोपटक आमा बनेकी बलिउड अभिनेत्री शेट्टीले आफ्नो दोस्रो सन्तानको योजना निकै चुनौतीपूर्ण रहेको बताइन। शिल्पाले भनिन्, ‘छोरी समिक्षालाई जन्मदिएपछि छोरा राजलाई हामी छोरी जत्तिकै माया गर्छौं भन्ने महसुस गराउन धेरै ग्राहो भएको थियो।’ बलिउड अभिनेत्री शिल्पाको अनुसार दोस्रो सन्तान प्लानिङ्ग गर्ने समय ध्यान दिनुपर्ने कुराहरु:- दोस्रो सन्तानको प्लानिङ गर्ने समय दोस्रो सन्तानको योजना गर्दा सबैभन्दा अघि आफ्नो ठुलो बच्चाको उमेरलाई ध्यानमा राख्न जरुरी छ। पहिलो बच्चा हुने वित्तिकै सन्तान जन्मदा हुर्काउन असर पर्न जान्छ। तपाईको पहिलाको सन्तान सामान्य आफ्नो काम आफै गर्न सक्छ सक्दैन त्यो हेर्नपर्ने हुन्छ। पहिलो बच्चा भएको ३/४ वर्षको अन्तरमा मात्र अर्को सन्तानको योजना गर्नुपर्दछ। तपाईको बच्चा योजनारुपमा जन्मिनुपर्दछ। यस्तोमा पहिलो सन्तानमा अभिभावकले पूरा ध्यान दिन पाउने छन्। यसले जन्मिने अर्को सन्तानको पनि लालनपालन सजिलो हुने गर्छ। फोर्टिस एस्कोर्ट्सकी सीनियर मनोवैज्ञानिक डा. भावना बर्मीको अनुसार दोस्रो सन्तानबारे तब सोच्न पर्छ जब महिला शारीरिकरुपबाट स्वस्थ हुन्छिन्। उनको सुझाव यस्तो :- पहिलाको सन्तान पनि योजना गरिएको सन्तान हुनुपर्छ। ताकी दोस्रो सन्तान हुँदा कुन र कति समय निकाल्न सक्नु हुन्छ भने अड्ड्कल होस्। दोस्रो सन्तान जन्माउनु अघि पहिलो सन्तानमा कति हेरचाह पुगेको छ भन्ने कुरा ख्याल राख्नुपर्छ। पहिलो बच्चासँग कुरा गर्दा सकारात्मक कुरा गर्ने र उसलाई पनि हरपल विशेष महसुस गराउने। गर्ववतीको समयमा मानसिकरुपमा सन्तानको लागि तयार गर्ने। र पहिलो सन्तानलाई आउने सन्तान पटक-पटक भाइ वा बहिनी हो भन्ने कुरा सम्झाउने। यदि यी कुराहरुमा ध्यान दिएमा पहिलो सन्तानको मनमा कहिले पनि घरमा असुरक्षित र हेला भएको भावना विकसित हुन पाउदैन। -एजेन्सी क्याटेगोरी : अन्य, महिला/बाल स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’