गृहपृष्ठ ∕ अन्य ∕ अभिनेत्री शिल्पाको सुझाव : दोस्रो सन्तानको प्लानिङ्ग गर्दा ध्यान दिनुपर्ने कुरा अभिनेत्री शिल्पाको सुझाव : दोस्रो सन्तानको प्लानिङ्ग गर्दा ध्यान दिनुपर्ने कुरा हेल्थ आवाज शुक्रबार, २०७७ चैत्र २० गते, १७:५९ मा प्रकाशित सन्तान पहिलो वा दोस्रो जन्माउने योजना बनाउँदा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ। थोरै लापरवाहीले पनि तपाईको बच्चाबाट तपाइलाई टाढा बनाउन सक्छ। हालैमा दोस्रोपटक आमा बनेकी बलिउड अभिनेत्री शेट्टीले आफ्नो दोस्रो सन्तानको योजना निकै चुनौतीपूर्ण रहेको बताइन। शिल्पाले भनिन्, ‘छोरी समिक्षालाई जन्मदिएपछि छोरा राजलाई हामी छोरी जत्तिकै माया गर्छौं भन्ने महसुस गराउन धेरै ग्राहो भएको थियो।’ बलिउड अभिनेत्री शिल्पाको अनुसार दोस्रो सन्तान प्लानिङ्ग गर्ने समय ध्यान दिनुपर्ने कुराहरु:- दोस्रो सन्तानको प्लानिङ गर्ने समय दोस्रो सन्तानको योजना गर्दा सबैभन्दा अघि आफ्नो ठुलो बच्चाको उमेरलाई ध्यानमा राख्न जरुरी छ। पहिलो बच्चा हुने वित्तिकै सन्तान जन्मदा हुर्काउन असर पर्न जान्छ। तपाईको पहिलाको सन्तान सामान्य आफ्नो काम आफै गर्न सक्छ सक्दैन त्यो हेर्नपर्ने हुन्छ। पहिलो बच्चा भएको ३/४ वर्षको अन्तरमा मात्र अर्को सन्तानको योजना गर्नुपर्दछ। तपाईको बच्चा योजनारुपमा जन्मिनुपर्दछ। यस्तोमा पहिलो सन्तानमा अभिभावकले पूरा ध्यान दिन पाउने छन्। यसले जन्मिने अर्को सन्तानको पनि लालनपालन सजिलो हुने गर्छ। फोर्टिस एस्कोर्ट्सकी सीनियर मनोवैज्ञानिक डा. भावना बर्मीको अनुसार दोस्रो सन्तानबारे तब सोच्न पर्छ जब महिला शारीरिकरुपबाट स्वस्थ हुन्छिन्। उनको सुझाव यस्तो :- पहिलाको सन्तान पनि योजना गरिएको सन्तान हुनुपर्छ। ताकी दोस्रो सन्तान हुँदा कुन र कति समय निकाल्न सक्नु हुन्छ भने अड्ड्कल होस्। दोस्रो सन्तान जन्माउनु अघि पहिलो सन्तानमा कति हेरचाह पुगेको छ भन्ने कुरा ख्याल राख्नुपर्छ। पहिलो बच्चासँग कुरा गर्दा सकारात्मक कुरा गर्ने र उसलाई पनि हरपल विशेष महसुस गराउने। गर्ववतीको समयमा मानसिकरुपमा सन्तानको लागि तयार गर्ने। र पहिलो सन्तानलाई आउने सन्तान पटक-पटक भाइ वा बहिनी हो भन्ने कुरा सम्झाउने। यदि यी कुराहरुमा ध्यान दिएमा पहिलो सन्तानको मनमा कहिले पनि घरमा असुरक्षित र हेला भएको भावना विकसित हुन पाउदैन। -एजेन्सी क्याटेगोरी : अन्य, महिला/बाल स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता