गृहपृष्ठ ∕ अन्य ∕ राजमाका अनेकौं फाइदा राजमाका अनेकौं फाइदा हेल्थ आवाज सोमबार, २०७७ चैत्र २३ गते, १४:५८ मा प्रकाशित बालबालिका देखि सबै उमेरवर्गको रोजाइमा पर्ने गर्छ राजमा । राजमा खानमा स्वादिष्ट नात्र नभए स्वास्थ्यको लागि पनि अत्यधिक फाइदाजनक हुन्छ। यसमा आइरन, म्याग्नेसियमको मात्रा पर्याप्त हुन्छ। जसले रक्तचाप पुरा तरिकाले नियन्त्रणमा राख्छ। राजमाबाट धेरै रोगहरुबाट छुट्कारा पाइन्छ। यसको फाइदा कब्जियबाट छुटकारा यदि तपाई कब्जियतबाट चिन्तित हुनहुन्छ भने राजमाको सेवन गर्नुहोस। राजमा सब्जीको रुपमा खाने गरिन्छ। तर तपाई यसलाई सलादको रुपमा पनि खान सक्नुहुनेछ। यसले कब्जियतको समस्या हटाउंछ। माइग्रेन राजमामा भिटामिन बी पाइन्छ जुन दिमागको लागि निकै जरुरी हुन्छ। यो माइग्रेन जस्तो रोगलाई ठिक गर्न सक्छ। मधुमेह राजमा मधुमेह बिरामीको लागि निकै फाइदाजनक मानिन्छ। यसमा प्रोटिन र फाइबर हुन्छ जसले मधुमेहलाई नियन्त्रण गर्छ। मृगौला राजमा सेवन गर्दा मृगौला स्वस्थ रहन्छ र त्यसमा भएको विषाक्त पदार्थ पनि निकाल्छ। -एजेन्सी क्याटेगोरी : अन्य, जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान… पाठेघरको मुखको क्यान्सर : समयमै जाँच र एचपिभी खोप महत्वपूर्ण किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड… किन काँप्छ शरीर ? यी हुन् शरीर काप्ने १० कारण मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार धेरै पढिएका १ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ३ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ४ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ५ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ६ महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी ७ सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड ९० लाख TFN ट्रेण्डिङ डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्धा विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ १ फागुनबाट स्वास्थ्य बीमामार्फत उपचार गर्दा ओपीडीमा २५ हजारभन्दा बढी खर्च गर्न नपाइने मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु सुदूरपश्चिममा स्वास्थ्यतर्फको रिक्त दरबन्दी पदपूर्ति गरिदैं, ३० जनाभन्दा बढीको पदस्थापन २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्धा विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ १ फागुनबाट स्वास्थ्य बीमामार्फत उपचार गर्दा ओपीडीमा २५ हजारभन्दा बढी खर्च गर्न नपाइने मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु सुदूरपश्चिममा स्वास्थ्यतर्फको रिक्त दरबन्दी पदपूर्ति गरिदैं, ३० जनाभन्दा बढीको पदस्थापन २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त