गृहपृष्ठ ∕ अन्य ∕ इराकको कोभिड अस्पतालमा आगलागी हुँदा कम्तिमा ६४ जनाको मृत्यु इराकको कोभिड अस्पतालमा आगलागी हुँदा कम्तिमा ६४ जनाको मृत्यु हेल्थ आवाज मंगलबार, २०७८ असार २९ गते, १९:०३ मा प्रकाशित इराकको दक्षिणी शहर नसीरियामा अल-हुसैन कोभिड अस्पतालको भीषण आगलागी हुँदा कम्तिमा ६४ जनाको मृत्यु भएको छ। सोमबार लागेको आगलागीमा परी एक सय भन्दा बढी घाइते र २ स्वास्थ्यकर्मी सहित ६४ जनाको मृत्यु भएको हो। मृतकको संख्या अझै बढ्न सक्ने अस्पतालले जनाएको छ। कोभिड वार्डमा एक अक्सिजन ट्यांकीमा विस्फोटको कारण आगो लागेको प्राम्भिक जाँचमा पत्ता लागेको छ। यस घटनापछि प्रधानमन्त्री मुस्तफा अल-कदीमीलले मन्त्रीको बैठक बोलाइ सो अस्पतालका प्रमुखलाई पक्राउ गर्न आदेश दिएका छन्। घटनापछि स्वास्थ्य कर्मचारीहरुले कोभिड अस्पतालमा जल्दै गरेको शव बाहिर निकाले अधिकारीहरुले जानकारी दिएका छन्। स्रोत : अल्जजिरा क्याटेगोरी : अन्य ट्याग : #अक्सिजन ट्यांकीमा विस्फोट, #कोभिड अस्पतालमा आगलागी, #कोभिड वार्ड तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा निर्वाचनमा तीन दिन विदा दिन आयोगको सिफारिस युवा वयस्कहरुका लागि सबैभन्दा घातक बनेको कोलोन क्यान्सर नर्भिकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष हेल्थ प्याकेज माल्दिभ्समा १ सय बढी नेपालीको निःशुल्क स्वास्थ्य परीक्षण धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ तीन डाक्टर अब ‘माननीय’ ५ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ६ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ७ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन TFN ट्रेण्डिङ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक भवन बन्दै निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक भवन बन्दै निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन