गृहपृष्ठ ∕ अन्य ∕ निर्वाचनमा तीन दिन विदा दिन आयोगको सिफारिस निर्वाचनमा तीन दिन विदा दिन आयोगको सिफारिस हेल्थ आवाज आईतबार, २०८२ फागुन १० गते, १७:०५ मा प्रकाशित काठमाडौं— २१ फागुनमा हुने निर्वाचनमा तीन दिन विदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । आइतबार निर्वाचन आयोगले सरकारलाई पत्र लेख्दैं निर्वाचनका बेला तीन दिन सार्वजनिक विदा दिन सिफारिस गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले २०, २१ र २१ गते सार्वजनिक विदा दिन सिफारिस गरेको जानकारी दिए । उनले निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिताका लागि तीन दिन विदा दिन सिफारिस गरिएको बताए । निर्वाचन आयोगको सिफारिसमा विदाबारे औपचारिक निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ । निर्वाचनका बेला आयोगले तीन दिन विदा दिन सिफारिस गरेपछि सरकारी कार्यलय भने एक साता बन्द हुनेछन् । १८ फागुनमा पहाडी होलीका कारण ५६ जिल्लामा सार्वजनिक विदा छ भने १९ गते तराईमा होलीको विदा छ । यस्तै, २३ फागुनमा भने शनिबार परेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… धेरै पढिएका १ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता २ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ कसरी गर्ने छालाको हेरचाह ? ५ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ जुम्लाको जनस्वास्थ्य सुधारात्मक TFN ट्रेण्डिङ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल