गृहपृष्ठ ∕ अन्य ∕ इराकको कोभिड अस्पतालमा आगलागी हुँदा कम्तिमा ६४ जनाको मृत्यु इराकको कोभिड अस्पतालमा आगलागी हुँदा कम्तिमा ६४ जनाको मृत्यु हेल्थ आवाज मंगलबार, २०७८ असार २९ गते, १९:०३ मा प्रकाशित इराकको दक्षिणी शहर नसीरियामा अल-हुसैन कोभिड अस्पतालको भीषण आगलागी हुँदा कम्तिमा ६४ जनाको मृत्यु भएको छ। सोमबार लागेको आगलागीमा परी एक सय भन्दा बढी घाइते र २ स्वास्थ्यकर्मी सहित ६४ जनाको मृत्यु भएको हो। मृतकको संख्या अझै बढ्न सक्ने अस्पतालले जनाएको छ। कोभिड वार्डमा एक अक्सिजन ट्यांकीमा विस्फोटको कारण आगो लागेको प्राम्भिक जाँचमा पत्ता लागेको छ। यस घटनापछि प्रधानमन्त्री मुस्तफा अल-कदीमीलले मन्त्रीको बैठक बोलाइ सो अस्पतालका प्रमुखलाई पक्राउ गर्न आदेश दिएका छन्। घटनापछि स्वास्थ्य कर्मचारीहरुले कोभिड अस्पतालमा जल्दै गरेको शव बाहिर निकाले अधिकारीहरुले जानकारी दिएका छन्। स्रोत : अल्जजिरा क्याटेगोरी : अन्य ट्याग : #अक्सिजन ट्यांकीमा विस्फोट, #कोभिड अस्पतालमा आगलागी, #कोभिड वार्ड तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ४ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता किन बिग्रन्छ छाला ? कसरी ल्याउने छालामा चमक ? स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ डा. प्रमिसा खरेलको सल्लाह : यसरी बच्न सकिन्छ छालामा आउने दादबाट कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता किन बिग्रन्छ छाला ? कसरी ल्याउने छालामा चमक ? स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ डा. प्रमिसा खरेलको सल्लाह : यसरी बच्न सकिन्छ छालामा आउने दादबाट कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू