गृहपृष्ठ ∕ अन्य ∕ दन्त स्वास्थ्यका समस्या र समाधानका उपायहरु [भिडियो सहित] दन्त स्वास्थ्यका समस्या र समाधानका उपायहरु [भिडियो सहित] हेल्थ आवाज बिहीबार, २०७८ असोज २१ गते, १२:२३ मा प्रकाशित हामीले खाँना खाँदा दाँतहरुमा कहिलेकाहीँ अड्किने गर्छ। यसलाई हामीले समस्याको रुपमा नलिइ सामान्यरुपमा लिनु पर्दछ। तर, यसलाई वेवास्ता गर्न पनि हुँदैन। वेवास्ता गर्दा दाँतहरुमा झनै खानेकुरा अडक्ने सम्भावना बढछ र किरा लाग्ने समस्या बढदछ। अड्किएका खानेकुराहरु त्यसलाई सावधानीपुर्वक निकाल्न पर्ने हुन्छ। त्यसका लागि डेन्टल फल्स भन्ने धागोको प्रयोग गर्नुपर्दछ। यसले गिजामा बल नदिइ अड्किएको खानेकुरा झिक्न मद्दत गर्छ। तर, हामीले सिन्का भने प्रयोग गर्नु हुँदैन। सिन्काले फोहोर झिक्न खोज्दा दाँत फटिने हुँदा अझै ज्ञाप गराई धेरै खानेकुरा बस्छ जसले पछि अझै समस्या निम्त्याउँछ। यसकारण सकेसम्म हामीले दाँतमा अड्किएको खानेकुरा झिक्न सिन्काको प्रयोग नगर्ने, दिनको दुईपटक सहि तरिकाले हल्कासँग ब्रस गर्नुपर्दछ। हाम्रो दाँत आउँदा एकैपटक आउँदैन। ६ वर्ष/७ वर्षको उमेर हुँदा फरक किसिमका दाँत देखि बुद्दीबङ्गारासमेत २४ उमेर पुग्दा समेत दाँत आइरहेको हुन्छ। र, दाँत छुटाछुटै लहरमा आउँछ। जसले गर्दा हामीले यसलाई सफा गर्दा ध्यान दिनु पर्ने हुन्छ। बाँकी हेर्नुहोस भिडियोमा क्याटेगोरी : अन्य, जनस्वास्थ्य, टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान