गृहपृष्ठ ∕ अन्य ∕ दन्त स्वास्थ्यका समस्या र समाधानका उपायहरु [भिडियो सहित] दन्त स्वास्थ्यका समस्या र समाधानका उपायहरु [भिडियो सहित] हेल्थ आवाज बिहीबार, २०७८ असोज २१ गते, १२:२३ मा प्रकाशित हामीले खाँना खाँदा दाँतहरुमा कहिलेकाहीँ अड्किने गर्छ। यसलाई हामीले समस्याको रुपमा नलिइ सामान्यरुपमा लिनु पर्दछ। तर, यसलाई वेवास्ता गर्न पनि हुँदैन। वेवास्ता गर्दा दाँतहरुमा झनै खानेकुरा अडक्ने सम्भावना बढछ र किरा लाग्ने समस्या बढदछ। अड्किएका खानेकुराहरु त्यसलाई सावधानीपुर्वक निकाल्न पर्ने हुन्छ। त्यसका लागि डेन्टल फल्स भन्ने धागोको प्रयोग गर्नुपर्दछ। यसले गिजामा बल नदिइ अड्किएको खानेकुरा झिक्न मद्दत गर्छ। तर, हामीले सिन्का भने प्रयोग गर्नु हुँदैन। सिन्काले फोहोर झिक्न खोज्दा दाँत फटिने हुँदा अझै ज्ञाप गराई धेरै खानेकुरा बस्छ जसले पछि अझै समस्या निम्त्याउँछ। यसकारण सकेसम्म हामीले दाँतमा अड्किएको खानेकुरा झिक्न सिन्काको प्रयोग नगर्ने, दिनको दुईपटक सहि तरिकाले हल्कासँग ब्रस गर्नुपर्दछ। हाम्रो दाँत आउँदा एकैपटक आउँदैन। ६ वर्ष/७ वर्षको उमेर हुँदा फरक किसिमका दाँत देखि बुद्दीबङ्गारासमेत २४ उमेर पुग्दा समेत दाँत आइरहेको हुन्छ। र, दाँत छुटाछुटै लहरमा आउँछ। जसले गर्दा हामीले यसलाई सफा गर्दा ध्यान दिनु पर्ने हुन्छ। बाँकी हेर्नुहोस भिडियोमा क्याटेगोरी : अन्य, जनस्वास्थ्य, टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ३ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ६ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ७ कसरी गर्ने छालाको हेरचाह ? TFN ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो'