गृहपृष्ठ ∕ अन्य ∕ सेरोगेसीबाट जुम्ल्याहा सन्तानकी आमा बनिन् भारतीय अभिनेत्री प्रिती जिन्टा सेरोगेसीबाट जुम्ल्याहा सन्तानकी आमा बनिन् भारतीय अभिनेत्री प्रिती जिन्टा के हो सेरोगेसी ? हेल्थ आवाज बिहीबार, २०७८ मंसीर २ गते, १५:५२ मा प्रकाशित भारतीय अभिनेत्री प्रिती जिन्टाले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन्। ४६ वर्षीया अभिनेत्री जिन्टाले सामाजिक संजालबाट आफ्नो फ्यानहरुलाई उक्त जानकारी गराएकी हुन्। उनले सामाजिक संजालबाटै यो यात्रामा भाग लिने सबै चिकित्सक, नर्स र सरोगेटलाई धन्यबाद दिएकी छिन्। View this post on Instagram A post shared by Preity G Zinta (@realpz) उनी सेरोगेसीमार्फत आमा बनेकी हुन्। अभिनेत्री जिन्टाले सन् २०१६मा आफ्नो अमेरिकी प्रेमी जीन गुडइनफसँग विवाह गरेकी थिइन। के हो त सेरोगेसी ? अरुको गर्भ भाडामा लिएर बच्चा जन्माउने प्रकृयालाई सेरोगेसी भनिन्छ । सेरोगेसीलाई गर्भ भाडामा लिने प्रकृया पनि भनिन्छ । सरोगेसीका लागि महिला आफ्नो या आफ्नो डोनरको एग्स माध्यबाट अरुको लागि गर्भवति हुन्छन् । बच्चा जन्सिकेपछि सरोगेट आमाको त्यो बच्चासँग कुनै पनि सम्बन्ध हुँदैन । विश्वका चर्चित कलाकारहरुले सेरोगेसीबाट बच्चा जन्माएका थुप्रै उदाहरण छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल सीड्स नेपालद्वारा सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नर्भिक अस्पतालको नाफा ८ करोड ५६ लाख, ५० प्रतिशत बोनस सेयर दिने प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल सीड्स नेपालद्वारा सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नर्भिक अस्पतालको नाफा ८ करोड ५६ लाख, ५० प्रतिशत बोनस सेयर दिने