२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ सेरोगेसीबाट जुम्ल्याहा सन्तानकी आमा बनिन् भारतीय अभिनेत्री प्रिती जिन्टा

सेरोगेसीबाट जुम्ल्याहा सन्तानकी आमा बनिन् भारतीय अभिनेत्री प्रिती जिन्टा

के हो सेरोगेसी ?


भारतीय अभिनेत्री प्रिती जिन्टाले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन्। ४६ वर्षीया अभिनेत्री जिन्टाले सामाजिक संजालबाट आफ्नो फ्यानहरुलाई उक्त जानकारी गराएकी हुन्।

उनले सामाजिक संजालबाटै यो यात्रामा भाग लिने सबै चिकित्सक, नर्स र सरोगेटलाई धन्यबाद दिएकी छिन्।

 

View this post on Instagram

 

A post shared by Preity G Zinta (@realpz)

उनी सेरोगेसीमार्फत आमा बनेकी हुन्। अभिनेत्री जिन्टाले सन् २०१६मा आफ्नो अमेरिकी प्रेमी जीन गुडइनफसँग विवाह गरेकी थिइन।

के हो त सेरोगेसी ?

अरुको गर्भ भाडामा लिएर बच्चा जन्माउने प्रकृयालाई सेरोगेसी भनिन्छ । सेरोगेसीलाई गर्भ भाडामा लिने प्रकृया पनि भनिन्छ । सरोगेसीका लागि महिला आफ्नो या आफ्नो डोनरको एग्स माध्यबाट अरुको लागि गर्भवति हुन्छन् ।

बच्चा जन्सिकेपछि सरोगेट आमाको त्यो बच्चासँग कुनै पनि सम्बन्ध हुँदैन । विश्वका चर्चित कलाकारहरुले सेरोगेसीबाट बच्चा जन्माएका थुप्रै उदाहरण छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ