गृहपृष्ठ ∕ अन्य ∕ जाडोमा स्किनको यसरी गर्नुहोस हेरचाह जाडोमा स्किनको यसरी गर्नुहोस हेरचाह हेल्थ आवाज शुक्रबार, २०७८ मंसीर १० गते, १५:३२ मा प्रकाशित जाडो मौसममा अनुहार सुक्खा हुँदै फुट्न थाल्छ। अनुहार रुखो हुन्छ। यस्ता स्किनको हेरचाह नभएमा पोल्ने र चिलाउने जस्ता समस्या हुनेगर्छ। लापरवाही गर्दा रगत नै आउने समेत हुनसक्छ। घामको किरण, प्रदुषण, चिसो हावाले शरीरमा पोषक तत्त्वको कमी हुन थाल्छ। स्किन सम्वन्धी समस्याको लागि प्राकृतिकतरिकाबाट छुट्कारा पाउन सकिन्छ। मेवा फुटेको छालामा लगाउनु एकदमै लाभदायिक बनाउँछ। यसको गुंदीलाई पेस्ट बनाएर अनुहारमा लगाएर मसाज गरेर १५ मिनेटको लागि छोड्नुहोस्। १५ मिनेट पुरा भएपछि मनतातो पानीले धुनुहोस। मेवामा मिसीएको भिटामिन ए र पोपन नामक एन्जाइम डेड स्किनलाई हटाउनुको साथै स्किनमा भएको दाग-धब्बालाई हटाउन र स्किनको लचिलोपनलाई पनि एकदमै राम्रो बनाउँछ। कास्टर र ओलिभ तेलको मिश्रण त्वचालाई नरम बनाउन ३ चम्चा ओलिभ तेल र एक चम्चा कास्टर तेललाई मिसाएर अनुहारमा लगाउनुहोस्। यसले अनुहारको डेड स्किन हट्नेछ। मनतातो पानीमा भिजेको कपडालाई हल्का निचोरेर अनुहारलाई ढाक्नुहोस् र चिसो भएपछि पखाल्नुहोस्। यसले अनुहारलाई नरम बनाउँछ। कागतीको रस जाडोमा कागतीको रस लगाउनाले अनुहार नरम हुने गर्छ। गिल्स्रिनसँग कागतीको रस मिसाएर अनुहारमा लगाउनुहोस। सुन्तालाको फेस प्याकले पनि अनुहारमा निखार छाउँछ। कागतीको रस अनुहारमा लगाउनाले सुरुमा हल्का पोल्ने हुनसक्छ। रस अनुहारमा लगाएर १० मिनेट राखेर पखाल्नुहोस्। यसले फुटेको अनुहारलाई फाइदा दिन्छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय TFN ट्रेण्डिङ स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय सीड्स नेपालद्वारा सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय सीड्स नेपालद्वारा सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण