गृहपृष्ठ ∕ अन्य ∕ वीर अस्पतालमा थप ९ शैय्याको सर्जिकल आईसीयु सञ्चालनमा वीर अस्पतालमा थप ९ शैय्याको सर्जिकल आईसीयु सञ्चालनमा हेल्थ आवाज बिहीबार, २०८२ वैशाख ११ गते, १३:४३ मा प्रकाशित काठमाडौं—वीर अस्पतालमा सर्जिकल आईसीयु सञ्चालनमा आएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ९ शैय्याको सर्जिकल आईसीयुको उद्घाटन गरेका हुन् । संघीय अस्पतालको सेवा सुधार तथा विस्तार गर्ने मन्त्रालयको नीतिअन्तर्गत वीरमा आईसीयु कक्ष थप गरिएको अस्पतालका निर्देशक प्रा.डा. दिलिप शर्माले बताए । अब अपरेशन सकिएका बिरामी वार्डमा रहने हुँदा अपरेशनका लागि एआईसीयु बेड पर्खिरहेका बिरामीका लागि बेड थप भएको छ । हाल एआईसीयु कक्षमा १४ बेड उपलब्ध छन् । जसमा अपरेशनका लागि तथा अपरेशन पश्चातका दुवै बिरामी राख्नुपर्ने बाध्यता छ । तर, बेग्लै सर्जिकल आईसीयु कक्षले त्यो समस्या हटाएर आईसीयुको क्षमता बढाएको छ । मन्त्री पौडेलले संघीय अस्पतालहरुको सेवा विस्तार तथा सुधारका लागि मासिक योजना बनाउन भनेपछि स्वास्थ्य सचिव डा. विकास देवकोटाले मासिक कार्ययोजना तयार पार्न थालेका छन् । गत चैत्रमा पनि १२ संघीय अस्पतालमा सेवा थप तथा विस्तार भएको थियो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको… थालमा विषः बजारमा रसायन मिसिएका तरकारी र फलफूल विश्व सुर्तीजन्य पदार्थरहित दिवस : सामाजिक जीवनमा यसको महत्व पर्यटकको स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’ दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला ६ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा ७ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं TFN ट्रेण्डिङ लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ नेपाली औषधी उधोगीलाई स्वास्थ्यमन्त्रीको आग्रहः बजारमा सिटामोल अभाव भयो भन्ने नबनाइदिनुहोला ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ बजेटमा स्वास्थ्यकर्मी : अवसर, आक्रोश र जनशक्तिको वास्तविक धरातल समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली कम्युनिष्ट पार्टी लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ नेपाली औषधी उधोगीलाई स्वास्थ्यमन्त्रीको आग्रहः बजारमा सिटामोल अभाव भयो भन्ने नबनाइदिनुहोला ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ बजेटमा स्वास्थ्यकर्मी : अवसर, आक्रोश र जनशक्तिको वास्तविक धरातल समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली कम्युनिष्ट पार्टी