गृहपृष्ठ ∕ अन्य ∕ अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसनलाई कोरोना संक्रमण अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसनलाई कोरोना संक्रमण हेल्थ आवाज बुधबार, २०७८ मंसीर २९ गते, १३:०६ मा प्रकाशित अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनमा कोरोना संक्रमण देखिएको छ । मंगलबार गरिएको कोरोना जाँचमा उनमा संक्रमण पुष्टि भएको हो। शुक्रबार उनी सिड्नीको एक विद्यालयमा आयोजित स्नातक समारोहमा सहभागी भएका थिए । उक्त समारोहमा करिब एक हजार मानिस पुगेका थिए ।अष्ट्रेलियाको प्रधानमन्त्री कार्यालयले संक्रमितको सम्पर्कमा आएका पीएम मोरिसनमा कोरोना पुष्टि भएको जनाएको छ । कोभिड–१९ सङ्क्रमित भेटिएपछि प्रधानमन्त्रीको दुईवटा आरटी–पिसिआर परीक्षण नेगेटिभ आएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यस्तो अवस्थामा उनीहरुलाई आइसोलेसनमा बस्नु नपर्ने चिकित्सकहरुले बताएका छन् । यद्यपि, स्कट मोरिसनले पूर्ण सावधानी अपनाइरहेका छन्। उनको ६ दिनपछि पुनः परीक्षण गरिने छ । बुधबार अष्ट्रेलियामा १३६० नयाँ कोरोना संक्रमित भेटिएका छन् । जहाँ मंगलबार ८०४ जना कोरोना संक्रमित भेटिएका थिए । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय TFN ट्रेण्डिङ स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म हुम्लाको खोल्सीमा तीन महिनादेखि स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलाहरू घरमै प्रसूति गराउन बाध्य प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म हुम्लाको खोल्सीमा तीन महिनादेखि स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलाहरू घरमै प्रसूति गराउन बाध्य प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान