गृहपृष्ठ ∕ अन्य ∕ हाडजोर्नी र नसाबारे सुस्वास्थ्यको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न हाडजोर्नी र नसाबारे सुस्वास्थ्यको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न हेल्थ आवाज सोमबार, २०७९ साउन ३० गते, १३:५२ मा प्रकाशित काठमाडौं—संवाहक नेपाल मीनभवन बानेश्वरको आयोजनामा महिलाहरुका लागि हाड, जोर्नी र नसा च्यापिने समस्याबारे निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार सुस्वास्थ्य हस्पिटलको प्राविधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । मीनभवन सेवा सदनमा भएको उक्त स्वास्थ्य शिविरमा ५० जना महिलाहरुले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए । ‘हाड जोर्नी र नसा च्यापिने समस्या भएका ५० जना महिलाहरुले सेवा लिनुभयो,’ सुस्वास्थ्य अस्पतालका अकुंपन्चरिष्ट सुदर्शन बस्नेतले भने । शिविरमा सुस्वास्थ्य अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले बिरामीहरुको समस्या परीक्षण र पहिचान गर्दै समाधानका उपाय सुझाएका थिए । महिलाहरुको हाडजोर्नी र नसा च्यापिने समस्या निदानका लागि सहयोग पुग्ने भएकाले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ । आयोजकले महिला दिदीबहिनीहरुका लागि आयोजना गरेको शिविरमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार म्याग्नस फर्मालाई अन्तर्राष्ट्रिय अवार्ड एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै… डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा… नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको… धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ६ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न कोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य मिर्गौला प्रत्याराेपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र सुदूरपश्चिममा कोभिड–१९ को निगरानीका लागि ७ नाकामा हेल्थ डेस्क स्थापना चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न कोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य मिर्गौला प्रत्याराेपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र सुदूरपश्चिममा कोभिड–१९ को निगरानीका लागि ७ नाकामा हेल्थ डेस्क स्थापना