गृहपृष्ठ ∕ अन्य ∕ हाडजोर्नी र नसाबारे सुस्वास्थ्यको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न हाडजोर्नी र नसाबारे सुस्वास्थ्यको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न हेल्थ आवाज सोमबार, २०७९ साउन ३० गते, १३:५२ मा प्रकाशित काठमाडौं—संवाहक नेपाल मीनभवन बानेश्वरको आयोजनामा महिलाहरुका लागि हाड, जोर्नी र नसा च्यापिने समस्याबारे निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार सुस्वास्थ्य हस्पिटलको प्राविधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । मीनभवन सेवा सदनमा भएको उक्त स्वास्थ्य शिविरमा ५० जना महिलाहरुले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए । ‘हाड जोर्नी र नसा च्यापिने समस्या भएका ५० जना महिलाहरुले सेवा लिनुभयो,’ सुस्वास्थ्य अस्पतालका अकुंपन्चरिष्ट सुदर्शन बस्नेतले भने । शिविरमा सुस्वास्थ्य अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले बिरामीहरुको समस्या परीक्षण र पहिचान गर्दै समाधानका उपाय सुझाएका थिए । महिलाहरुको हाडजोर्नी र नसा च्यापिने समस्या निदानका लागि सहयोग पुग्ने भएकाले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ । आयोजकले महिला दिदीबहिनीहरुका लागि आयोजना गरेको शिविरमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य