गृहपृष्ठ ∕ अन्य ∕ स्वास्थ्य सेवातर्फ सहसचिव र उपसचिवमा लोकसेवाले यति खोल्यो विज्ञापन स्वास्थ्य सेवातर्फ सहसचिव र उपसचिवमा लोकसेवाले यति खोल्यो विज्ञापन हेल्थ आवाज बुधबार, २०७६ असोज २९ गते, ०९:२४ मा प्रकाशित काठमाडौं–लोकसेवा आयोगले सहसचिव र उपसचिव पदमा इतिहासमै सबैभन्दा बढी विज्ञापन खोलेको छ । बुधबार प्रकाशित विज्ञापनअनुसार आयोगले सहसचिव र उपसचिव गरी ६८८ पदमा विज्ञापन खोलेको हो । स्वास्थ्य सेवातर्फ पनि आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिवको विज्ञापन खुलाएको छ । सहसचिव राजपत्रांकित प्रथम श्रेणी ११ एघाराैं तह हो भने उपसचिव राजपत्रांकित द्धितीय श्रेणी नवाैं तह हो । लोकसेवाले कार्यक्षमता मुल्यांकनबाट हुने बढुवा र खुल्लामा गरी विभिन्न पदहरू विज्ञापन खुलाएको हो । लोकसेवा आयोगको पूरा विज्ञापन हेर्नुहोस क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार किष्टमा मनाइयो विश्व मिर्गौला रोग दिवस, कसरी राख्ने मिर्गौला स्वस्थ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा निर्वाचनमा तीन दिन विदा दिन आयोगको सिफारिस युवा वयस्कहरुका लागि सबैभन्दा घातक बनेको कोलोन क्यान्सर नर्भिकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष हेल्थ प्याकेज धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ स्वास्थ्य स्वयंसेविकादेखि संसदसम्म, मोरङ–५ मा ‘हेभीवेट’लाई पछार्दै आशा झाको उदय TFN ट्रेण्डिङ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा