गृहपृष्ठ ∕ अन्य ∕ आईएमई लाइफ इन्स्योरेन्सका ग्राहकलाई ब्लुवर्ड क्लिनिकमा विशेष छुट आईएमई लाइफ इन्स्योरेन्सका ग्राहकलाई ब्लुवर्ड क्लिनिकमा विशेष छुट हेल्थ आवाज सोमबार, २०८१ जेठ २१ गते, १४:३३ मा प्रकाशित काठमाडौं—आईएमई लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुले ब्लुवर्ड क्लिनिकमा विशेष छुट पाउने भएका छन् । थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा स्वास्थ्य जाँच गराउँदा विशेष छुट पाउने छन् । दुई संस्थाबीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भए पश्चात आईएमई लाइफ इन्स्योरेन्सका अभिकर्ता र ग्राहकहरुले ब्लुबर्ड क्लिनिकमा उपलब्ध सेवाहरुमा एक्सक्लुसीभ डिस्काउन्ट पाउनेछन् । सम्झैता आदान–प्रदानपछि आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका अन्डर्राईटि प्रमुख सुदिप राणाले सम्झौताबाट इन्स्योरेन्स कम्पनीका ग्राहक तथा अभिकर्ताले विशेष लाभ लिनेमा कम्पनी विश्वस्त रहेको बताए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा… नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको… थालमा विषः बजारमा रसायन मिसिएका तरकारी र फलफूल विश्व सुर्तीजन्य पदार्थरहित दिवस : सामाजिक जीवनमा यसको महत्व धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ७ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा TFN ट्रेण्डिङ महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार धनगढीमा स्वस्तिक कार्डियो हस्पिटल संचालनमा आउँदै वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव मेलानले प्रयोगशाला परीक्षण शुल्क निर्धारण गर्न स्वास्थ्य मन्त्रालयको गरायो ध्यानाकर्षण आँखाको दृष्टिका लागि फाइदाजनक योगासन डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ उपाध्यक्षमा डा. पौडेलकाे, सदस्यमा डा. अग्रवालको अग्रता कायमै पाठेघर किन खस्छ ? पाठेघर खस्यो भने के गर्ने ? महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार धनगढीमा स्वस्तिक कार्डियो हस्पिटल संचालनमा आउँदै वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव मेलानले प्रयोगशाला परीक्षण शुल्क निर्धारण गर्न स्वास्थ्य मन्त्रालयको गरायो ध्यानाकर्षण आँखाको दृष्टिका लागि फाइदाजनक योगासन डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ उपाध्यक्षमा डा. पौडेलकाे, सदस्यमा डा. अग्रवालको अग्रता कायमै पाठेघर किन खस्छ ? पाठेघर खस्यो भने के गर्ने ?