गृहपृष्ठ ∕ अन्य ∕ आईएमई लाइफ इन्स्योरेन्सका ग्राहकलाई ब्लुवर्ड क्लिनिकमा विशेष छुट आईएमई लाइफ इन्स्योरेन्सका ग्राहकलाई ब्लुवर्ड क्लिनिकमा विशेष छुट हेल्थ आवाज सोमबार, २०८१ जेठ २१ गते, १४:३३ मा प्रकाशित काठमाडौं—आईएमई लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुले ब्लुवर्ड क्लिनिकमा विशेष छुट पाउने भएका छन् । थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा स्वास्थ्य जाँच गराउँदा विशेष छुट पाउने छन् । दुई संस्थाबीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भए पश्चात आईएमई लाइफ इन्स्योरेन्सका अभिकर्ता र ग्राहकहरुले ब्लुबर्ड क्लिनिकमा उपलब्ध सेवाहरुमा एक्सक्लुसीभ डिस्काउन्ट पाउनेछन् । सम्झैता आदान–प्रदानपछि आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका अन्डर्राईटि प्रमुख सुदिप राणाले सम्झौताबाट इन्स्योरेन्स कम्पनीका ग्राहक तथा अभिकर्ताले विशेष लाभ लिनेमा कम्पनी विश्वस्त रहेको बताए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने धेरै पढिएका १ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू My Journey Against Myeloma बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू My Journey Against Myeloma बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९